अग्लो हुने रहरमा एक पुरुषले रु १.२ करोडमा खुट्टा लम्बाउने शल्यक्रिया गराए । उनले आफ्नो उचाइ तीन इन्च बढाउनको लागि यति ठूलो रकम खर्च गरे । रोय कोनको उचाइ पाँच फिट छ इन्च थियो, जसका कारण उनी ‘त्रस्त’ थिए । अग्लो हुनको लागि, उनले दर्दनाक शल्यक्रिया गर्ने निर्णय गरे जसमा उनको दुबै फेमर भाँचियो। कठिन […]