पूजा बोहोरा बलात्कार प्रकरण : दुई अभियुक्तलाई साढे ११ वर्ष कैद सजाय

काठमाडौं : सर्वोच्च अदालतले बैतडीकी पूजा बोहोरा बलात्कार प्रकरणमा पुनरावेदन अदालतको फैसला उल्टाएको छ।  सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालतको फैसला उल्ट्याउँदै बलात्कारमा संलग्न सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्षको जेल सजाय सुनाएको छ। स...

सम्बन्धित सामग्री

बालिका बलात्कार कसुरमा एक पुरुषलाई अदालतले सुनायो ११ वर्ष कैद सजाय

मध्यविन्दु : नवलपुर जिल्ला अदालतले १६ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एक जनालाई ११ वर्ष कैद सजाय सुनाएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-९ का मोहन पुनलाई १६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै सो सजाय सुनाएको जिल्ला अदालतका नायब सुब्बा सन्तोष सिग्देलले बताए। ‘न्यायाधीश उमेश प्रसाद लुइँटेलको इजालासले बलात्कार…

बलात्कारपछि हत्या कसुरमा ३६ वर्ष कैद

पाँच महिनाअघि फुङलिङ नगरपालिका १० फुरुम्बुकी एक युवतीलाई भिरबाट धकेली हत्या गरेको कसुरमा पक्राउ परेका राम कार्कीलाई ३६ वर्ष कैद सजाय भएको छ । जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको इजलासले आइतबार गरेको फैसलाअनुसार हत्या कसुरमा जन्मकैद र बलात्कार कसुरमा ११ वर्ष कैद सजाय गरेको इजलास सहायक निमा छिरिङ शेर्पाले जानकारी दिए ।

बैतडी बलात्कार घटनाका दोषीलाई साढे ११ वर्ष कैद सजाय

सर्वोच्च अदालतले बैतडी (घ कुमारी) बलात्कार घटनाका दोषीलाई साढे ११ वर्ष कैद सजाय सुनाएको छ । गत २ मंसिरमै मुद्दाको