यसरी मनाइयो २०९औं भानु जयन्ती (तस्बिरमा हेरौं)

काठमाडौं, २९ असार । नेपाली साहित्यका नक्षत्र आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्तीको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले भानुभक्तको शालिकमा माल्यार्पण गरेका हुन् । कार्यक्रममा बालबालिका तथा युवाहरु भानुभक्तको पोस्टरसहित सहभागी भएका थिए । भानुभक्त नेपाली साहित्यका प्राथमिक(प्रथम) कालका प्रतिनिधि कवि हुन् । उनी वाल्मीकि रामायणका […]

सम्बन्धित सामग्री

यसरी मनाइयो २०९औं भानु जयन्ती (फोटो फिचर)

२९ असार, काठमाडौं ।  नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २०९औं जन्म जयन्ती । भानु जयन्तीको अवसरमा आज देभैभर विभिन्न कार्यक्रम गरिएको छ । काठमाडौंमा बिहानै प्रभातफेरीसहित भानुभक्तको शालिकमा माल्यार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायतले माल्यार्पण गरेका हुन् । माल्यार्पणअघि आयोजित प्रभातफेरीमा उनकै […]

भानु जयन्तीको अवसरमा कृति विमोचन तथा रचना वाचन कार्यक्रम

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले ०७९-०३-०४गते शनिबारको दिन २०९औं भानु जयन्ती विभिन्न कार्यक्रम गरि भव्यताका साथ सम्पन्न गरेको छ। उक्त अवसरमा श्रष्टा हर्क याक्सोको निबन्ध कृति जीवन एक परिभाषा अनेकको विमोचन भयो।