काठमाडौं : नेपालको लागिटीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०७८ लाई लक्षितगर्दै टीभीएस वा, वाह्, वाह्ह् ग्राहक योजना ल्याएको छ।
चैत्र ८ गतेबाट उत्साहजनक अफरहरूको साथमा शुरू भएको यो योजना बैशाख ३१ गतेसम्म चल्नेछ।
यस योजनाअन्तर्गत टीभीएसको कुनैपनि मोटसाइकल वा स्कुटर खरिदमा १० हजारसम्म पक्का डिस्काउन्ट व्यवस्था साथै शून्य प्रतिशत ब्याजदर भएको 'वा' अफर रहेको छ।
साथै, योजनालाई 'वा' बाट 'वाह्' बनाउन योजनाको समयावधिमा टीभीए...