काठमाडौं। कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा बुधबार बिहान शव फेला परेको छ। जलेर अस्थिपञ्जरमात्रै बाँकी रहेको अवस्थामा बिहान ९ बजे शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार मृत्यु हुनेमा रामेछाप खाडादेवी गाउँपालिका-६ का २२ वर्षीय विकास रसाइली रहेका छन्। उनी ललितपुर च्यासल बस्दै आएका थिए। जेन-जी आन्दोलनका क्रममा भदौ २४ […]
भदौ २३ गतेको जेनजी आन्दोलनमा हरेक समुदायको सहभागिता रह्यो। परिवर्तनका लागि हुने गरेकाे आन्दोलनमा उत्पीडित समुदायका दलित, महिला, सीमान्तकृतको योगदान पनि