छठघाटमा पूजा सामग्री कुरेर बसेका वृद्ध शंकास्पद अवस्थामा मृत फेला

धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार मतौना गाउँदेखि पूर्वतर्फ निर्माण गरिएको शिव मन्दिरको प्राङ्गणस्थित छठघाटमा यादव मृत अवस्थामा फेला परेका हुन् ।