काँग्रेसले आज घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौँ । नेपाली काँग्रेसले आज (आइतबार) स्थानीय निकाय निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने भएको छ । काँग्रेसले चुनावी एजेन्डा समेटिएको घोषणापत्र आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा सार्वजनिक गर्न लागेको हो । महामन्त्री गगन थापाको नेतृत्वमा तयार पारिएको घोषणापत्र लोकतन्त्र दिवसको अवसर पारेर काँग्रेसले सार्वजनिक गर्न लागेको हो । नेकपा एमालेले गत शुक्रबार आफ्नो चुनावी […]

सम्बन्धित सामग्री

जसपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

जनता समाजवादी पार्टी (जसपा)ले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि जसपाले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो। दिउँसो २ बजे नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक गरिने पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बहादुर बस्नेतले जानकारी दिए । सत्ता गठबन्धनसँग असन्तुष्टि जनाउँदै जसपा नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा होमिएको छ ।

कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने

नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ । तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारणपूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आजका लागि कार्यक्रम तय गरिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ । सभापति देउवाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्नेछन् । ‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलगायतका विषलाई प्राथमिकतामा

कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं, कात्तिक ११ । नेपाली कांग्रेसले आगामी मंसिर ४ का लागि तय गरेको निर्वाचन प्रयोजनका लागि आज चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्रीसमेत रहेको पार्टी सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गर्न लागेका छन्। कांग्रेसले आज दिउँसो पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक हुन लागेको हो । स्थानीय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको […]

कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं, ६ कात्तिक । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्दैछ । कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा बेलुका ५ बजे पत्रकार सम्मेलनको आयोजना गरेर आसन्न निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो । घोषणापत्र सार्वजनिक कार्यक्रममा महामन्त्री गगनकुमार थापालगायत पदाधिकारी र चुनावी घोषणा पत्र निर्माण समितिका सदस्यहरु सहभागी हुने जनाइएको छ । […]

लोसपाले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले स्थानीय तह निर्वाचनका लागि शुक्रबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ। बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान साढे ११ बजे पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गर्न लागेको लोसपा कार्यालय सचिव रञ्जित झाले जानकारी दिए। यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाहेक सबै दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन्। माओवादी केन्द्रले भने स्थानीय तहको घोषणापत्र केन्द्रले सार्वजनिक नगर्ने बताएको

लोसपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौँ-लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ। सो घोषणापत्र आज शुक्रबार दिउँसो ११ बजे बबरमहलस्थित पार्टी कार्यालयमा अध्यक्ष महन्थ ठाकुरले सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टीको कार्यकारिणी समिति सदस्य केसव झाले जानकारी दिए। लोसपाले यही बैशाख ३० गने हुने स्थानीय तहको निर्वाचन सम्बन्धि घोषणापत्र सार्वजनिक गर्न हो।

जसपाको घोषणापत्र सार्वजनिक

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा एक समारोहकाबीचमा आज (आइतबार) घोषणापत्र सार्वजनिक गरेको हो । केन्द्रीय प्रचार प्रसार समितिका तर्फबाट पार्टीका वरिष्ठ नेता अशोक राईले घोषणापत्रमा समावेश विषय प्रस्तुत गरेका थिए । घोषणापत्र सार्वजनिक समारोहमा पार्टीका अध्यक्ष उपेन्द्र […]

कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं, ११ बैशाख । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टीले आज केन्द्रीय कार्यालय सानेपामा स्थानीय तहको चुनावको घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको हो । घोषणापत्र सार्वजनिक गर्न महामन्त्री गगन थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो । घोषणापत्रको लागि पार्टीले विज्ञसहित नेता तथा कार्यकर्ताहरुसँग पनि सुझाव लिएको थियो । आजै […]

आज घोषणापत्र सार्वजनिक गर्दै एमाले

काठमाडौं, ९ वैशाख : नेकपा (एमाले) ले स्थानीय तहकाे निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ । च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो १ बजेपछि हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् । पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका हुन् । […]

एमाले आज घोषणापत्र सार्वजनिक गर्दै

नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ । च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो १ बजेपछि हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् । पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका हुन् । घोषणापत्र सार्वजनिक गरेपछि अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । घोषणापत्रलाई निर्वाचनमा महत्वपूर्ण मानिन्छ, जहाँ दलको प्रतिबद्धतासँगै पाँच वर्षे नीति तथ