आज घोषणापत्र सार्वजनिक गर्दै एमाले

काठमाडौं, ९ वैशाख : नेकपा (एमाले) ले स्थानीय तहकाे निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ । च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो १ बजेपछि हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् । पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका हुन् । […]

सम्बन्धित सामग्री

डिजिटल रुपमा एमालेको घोषणापत्र सार्वजनिक [पूर्णपाठसहित]

नेकपा (एमाले)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक...

एमालेको घोषणापत्र सार्वजनिक (लाइभ)

काठमाडौं, १५ कार्तिक । नेकपा (एमाले) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको लागि एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । आज (मंगलबार) काठमाडौंको याक एण्ड यति होटेलमा पत्रकार सम्मेलनको आयोजना गरेर सो घोषणापत्र पार्टीका अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्लाटमार्फत सार्वजनिक गरेका हुन् ।

चुनावी घोषणापत्र सार्वजनिक गर्दै नेकपा एमाले

एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंगलवार घोषणापत्र सार्वजनिक गर्न लागेको हो।...

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । नेकपा (एमाले) ले आज (मंगलबार) आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ । मंगलबार दिउँसो साढे १ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । एमालेले यस पटक पनि ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई नै निरन्तरता दिने भएको […]

एमालेले भोलि घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मङ्गलबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। पार्टीको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार होटल याक एन्ड यतिमा मङ्गलबार दिउँसो उक्त घोषणापत्र सार्वजनिक गर्न लागिएको हो। उनका अनुसार एमालेले घोषणापत्रको सार्वजनिकीकरण केही नयाँ ढङ्गले गर्ने […]

भोलि एमालेले घोषणापत्र सार्वजनिक गर्दै

काठमाडाैं । नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो । घोषणापत्र सार्वजनिक गरिसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रममा सहभागी हुने तयारी गर्नुभएकाे छ । विभिन्न क्षेत्रमा हुने करिब ५५ वटा सभामा उनी सहभागी हुने तयारी […]

चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले आइतवार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्ने कांग्रेसले तयारी गरेको छ। यसअघि एमाले, एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरिसकेको छ। स्थानीय तहलाई सरकार भनिए पनि शीर्ष पार्टीले धमाधम केन्द्रबाटै घोषणापत्र सार्वजनिक भइरहेको छ। कांग्रेसले स्थानीय तह निर्वाचनका लागि…

एमालेको चुनावी घोषणापत्र सार्वजनिक

नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । एमालेले केन्द्रबाट चुनावी घोषणापत्र र ७५३ वटै पालिकामा चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो ।  एमालेले सार्वजनिक गरेको घोषणापत्रमा विगत सरकारमा गरेका काम र आगामी गर्ने कामका विषयवस्तु समेटिएका छन् । कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्रको सारांश पढेर सुनाएका छन् ।त्यस्तै घोषणापत्रमा कृ

एमाले आज घोषणापत्र सार्वजनिक गर्दै

नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ । च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो १ बजेपछि हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् । पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका हुन् । घोषणापत्र सार्वजनिक गरेपछि अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । घोषणापत्रलाई निर्वाचनमा महत्वपूर्ण मानिन्छ, जहाँ दलको प्रतिबद्धतासँगै पाँच वर्षे नीति तथ

राप्रपाले बुधबार घोषणापत्र सार्वजनिक गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको बताए । घोषणापत्रमार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजनाहरु ल्याउने छ । यसअघि नै नेकपा एकीकृत समाजवादी, जसपा, राप्रपा नेपालले घोषणापत्र सार्वजनिक गरिसकेका छन् भने ठूला पार्टीहरु एमाले, काँग्रेस र माओवादी केन्द्रले भने सार्वजनिक गरिसकेका छैनन् ।