पोखरा, १४ भदौ । पोखराको लेकसाइड गौरीघाटमा हिमालयन बैंक लिमिटेडले विस्तारित काउन्टर सुविधा सुरु गरेको छ। बैंकले यो सुविधा यही १० गतेदेखि सेवा सुरु गरेको हो । बैंकको अनुसार सार्वजनिक विदाबाहेक अरु सबै दिन बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म ग्राहकले काउन्टरबाट सेवा पाउनेछन्। ग्राहकले उक्त काउन्टरबाट नगद र चेकबाट कारोबार गर्न सक्ने बैंकले जनाएको […]