एक्सप्रेस सुपरमार्केटमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा दश प्रतिशत अतिरिक्त छुट

विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्मार्टचोइस टेक्नोलोजिज (स्मार्ट क्युआर) ले काठमाडौँ सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट) सँग सहकार्य गरि सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ । यस छुट आपÞmर अन्तर्गत ग्राहकहरुले कुनै पनि सामान खरिद गरि स्मार्ट क्यआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत र अधिकतम रू. ३०० सम्म अतिरिक्त छुट प्राप्त गर्न सक्ने छन् । यो योजना पुस २० गतेसम्म रहने छ भने  छुट अबधिभर हरेक ग्राहकले  रू. ९०० सम्म छुट लिन सक्ने छन्

सम्बन्धित सामग्री

बीग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट

विद्युतीय कारोबारलाइ प्रवर्द्घन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गरी हरेक बुधबार र शनिबार  तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट अफर सार्बजनिक गरेको छ । यस छुट आपÞmर अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रू. १ सय ५० सम्म छुट प्राप्त गर्न सक्नेछन् । स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले बीग मार्टको सम्पूर्ण शाखाहरुमा

बीग डिजिटल स्टोरको साइबर विकमा स्मार्ट क्युआर स्क्यान गर्दा छुट पाइने

बीग डिजिटल स्टोरको साइबर विक अफरमा स्मार्ट चोइस टेक्नोलोजिज (एससिटि) को स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा भारी छुट प्राप्त गर्न सकिने अफर सार्वजनिक गरिएको छ ।  यहीँ मङ्सिर १३ गतेबाट शुरु भएको साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाईल र अन्य सामानहरु खरिद गर्न सक्ने छन् ।  साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा...

बीग डिजिटल स्टोरको साइबर विक अन्तर्गत स्मार्ट क्युआर स्क्यानमा छुट

बीग डिजिटल स्टोरको साइबर विक अफरमा स्मार्ट चोइस टेक्नोलोजिज (एससिटि) को स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा भारी छुट प्राप्त गर्न सकिने अफर सार्वजनिक गरिएको छ । यही मङ्सिर १३ गतेबाट शुरु भएको साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५०% सम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सामानहरू खरिद गर्न सकिने कम्पनीले जनाएको छ । साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १०% छुट, रू. १,००० सम्म मात्र पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले सो अफर बीग डिजिटलको स्टोरहरुमा मात

आइएमई पे र बीग डिजिटलबीच सहकार्य

ग्राहकले कतारमा जारी विश्वकप फुटबल खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटको खरिदको भुक्तानी आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी गर्दा १ हजार फ्ल्याट छुट पाउनेछन्...

दर खाने दिनमा एससिटीले ल्यायो अफर : कार्डमा छुट, क्यूआरमा क्यासब्याक

स्मार्ट चोइस टेच्नोलोजीस लिमिटेड (एससिटी) ले आउँदै गरेको तीजलाई लक्षित गरी दर खाने दिनमा एक अफर लिएर आएको छ । अफर अन्तर्गत स्मार्ट क्युआर मार्फत जुनसुकै मर्चेन्टलार्ई भुक्तानी गर्दा १०% (रु १०० सम्म ) तत्काल छुट प्राप्त गर्न सक्नेछन् ।यस्तै एससिटी– यूपीआइ डेबिट कार्ड प्रयोगकर्ताले क्यूआर मार्फत भुक्तानी गर्दा १० % ( रु १०० सम्म ) क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना भाद्र १३ गतेका दिन लागु हुने कम्पनीले जनाएको छ।

नमस्ते पेबाट अब स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने

नमस्ते पेबाट अब स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने भएको छ । नमस्ते पेको ‘स्क्यान एण्ड पे’ सुविधा प्रयोग गरेर स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने भएको हो ।  स्मार्ट क्युआर हाल १ लाख ६० हजार व्यापारीहरूले प्रयोग गर्छन् । स्मार्ट क्युआरबाट गोल्ड स्टारका शोरूमहरूमा भुक्तानी गर्दा ३० प्रतिशतसम्म छुट पाइने छ ।  नमस्ते पे नेपाल टेलिकम र राष्ट्रिय...