पश्चिम युरोपेली देशहरू र संयुक्त राज्य अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन आक्रमणका लागि ‘युद्ध अपराध’ को अभियोग लगाउने योजना बनाएका छन् भनिन्छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुस र बेलायती प्रधानमन्त्री टोनी ब्लेयरलाई इराकमा गैरकानुनी युद्ध र लाखौं मानिसको हत्याका लागि कहिल्यै आधिकारिक रूपमा आरोप लगाइएन ।
काठमाडौँ जिल्ला अदालतले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई कारागार पठाउन आदेश दिएको छ । शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलाशले नाबालिग बलात्कार अभियोग लागेका लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो।वादी र प्रतिवादीका तर्फबाट भएको कुन व्यवसायीको थुनछेक बहसपछि इजलाशले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।लामिछाने विरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको थियो । सरकारी वकिलको कार्यालयले गत सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको थियो । प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ। उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा १७ वर्षीया बालिकाले २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्। सन्दीपले २० असोजमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आइरहेका छन्।
काठमाडौं । यौनजन्य अपराध तथा नैतिक पतन हुने किसिमका फौजदारी कसुरको आरोप वा अभियोग लागेका व्यक्तिको गोपनीयताको हक सुनिश्चित गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता किशोर पौडेल, जगन्नाथ दुलाल, अनुपम भट्टराई र ईश्वर देवकोटासहित कानुनका विद्यार्थी रेजिना पौड्यालले मंगलबार रिट दर्ता गरेका हुन् ।
यौनजन्य कसुरको जाहेरी...
काठमाडौं । सुन्दरी प्रतियोगिताका क्रममा जबरजस्ती करणी गरेको अभियोग लागेका मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । न्यायाधीश प्रकाश ढुंगानाको इजलासले साे आदेश दिएको हो । पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर गरिएको छ । पाण्डेले यौन दुरुपयोग गरेको लगायत आरोप लगाइ मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद […]
काठमाडौं । ठगी आरोप भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठविरूद्ध पक्राउ पूर्जी जारी भएको छ । भक्तपुरको सुडालस्थित सरकारी र निजी जग्गा अनुमति बिना बिक्रीका लागि बैना लिई ठगी गरेको अभियोग लागेपछि उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो । लगत्तै वडाध्यक्ष श्रेष्ठ फरार भएका छन्। प्रहरीले उनको खोजी गरिरहेको छ। उपत्यका अपराध […]
The post ठगी आरोपमा चाँगुनारायण–७ का वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौँ । आरोप लागेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका-७ का नवनिर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजू श्रेष्ठ फरार भएका छन्। भक्तपुरको सुडालस्थित सरकारी जग्गा र विभिन्न व्यक्तिको नाममा रहेको निजी जग्गासमेत जग्गाधनीको अनुमति बिना बिक्रीका लागि बैना लिई ठगी गरेको अभियोग लागेपछि वडाध्यक्ष श्रेष्ठ फरार भएका हुन्। प्रहरीले उनको खोजी गरिरहेको छ। उपत्यका अपराध नियन्त्रण कार्यालय काठमाडौँले मालपोत कार्यालय […]
काठमाडाैं : ठगीको आरोप लागेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठ फरार भएका छन्।भक्तपुरको सुडाल स्थित सरकारी जग्गा र विभिन्न व्यक्तिको नाममा रहेको निजी जग्गासमेत जग्गाधनीको अनुमति बिना बिक्रीका लागि बैना लिई ठगी गरेको अभियोग लागेपछि वडाध्यक्ष श्रेष्ठ फरार भएका हुन्। प्रहरीले उनको खोजी गरिरहेको छ।उपत्यका अपराध नियन्त्रण कार्यालय काठमाडौंले मालपोत कार्यालय भक्तपुरको ढोकाबाटै चाँगुनारायण–७ का ७२ वर्षीय केशव प्रसाद अधिकारी र भक्तपुर न
भादगाउँ– ठगीको आरोप लागेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठ फरार भएका छन् । भक्तपुरको सुडालस्थित सरकारी जग्गा र विभिन्न व्यक्तिको नाममा रहेको निजी जग्गासमेत जग्गाधनीको अनुमति बिना बिक्रीका लागि बैना लिई ठगी गरेको अभियोग लागेपछि वडाध्यक्ष श्रेष्ठ फरार भएका हुन् । प्रहरीले उनको खोजी गरिरहेको छ । उपत्यका अपराध नियन्त्रण […]
ठगीको आरोप लागेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठ फरार भएका छन् । भक्तपुरको सुडालस्थित सरकारी जग्गा र विभिन्न व्यक्तिको नाममा रहेको निजी जग्गासमेत जग्गाधनीको अनुमति बिना बिक्रीका लागि बैना लिई ठगी गरेको अभियोग लागेपछि वडाध्यक्ष श्रेष्ठ फरार भएका हुन् । प्रहरीले उनको खोजी गरिरहेको छ । उपत्यका अपराध नियन्त्रण कार्यालय काठमाडौँले मालपोत कार्यालय भक्तपुरको ढोकाबाटै चाँगुनारायण–७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपा
ब्युटी पेजेन्टका नाममा किशोरी बलात्कार (तत्कालीन समयमा) गरेको आरोप लागेका मनोज पाण्डेलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन अन्तर्गत म्याद थप गर्ने तयारी गरिएको छ । प्रहरी स्रोतका अनुसार सोमबार पाण्डेलाई सोही कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद लिई अनुसन्धानको तयारी गरिएको छ । ‘सुसीखानजानेहो’ नामक युजर आइडीबाट टिकटकमा पोष्ट गरिएको भिडियोका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले आरोपी मनोज पाण्डेलाई शनिवार स्वयम्भूबाट पक्राउ गरेको थियो । सामाजिक सञ्जाल, सडक र सदनमा समे