टोकियोमा रेलभित्र जोकरको भेषमा आएका व्यक्तिद्वारा छुरा प्रहार, १७ जना घाइते

ब्याटम्यानको जोकर कस्ट्युम लगाएका एक व्यक्तिले टोकियोको ट्रेन लाइनमा छुरा प्रहार गरेको छ। आइतवार राति कोकुरयो स्टेशनको केइयो ट्रेन भित्र भएको उक्त घटनामा १७ जना घाइते भएका छन्। केहीको अवस्था गम्भीर रहेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। हलोविन मनाउनका लागि ठूलो संख्यामा सिटी सेन्टर जाँदै गरेको यात्रुहरुबिच ती व्यक्तिले छुरा…

सम्बन्धित सामग्री

जापान : ट्रेनमा गरे व्यक्तिले जथाभावी छुरा प्रहार, १७ जना घाइते

जापानको राजधानी टोकियोमा आइतवार साँझ २४ वर्षीय व्यक्तिले जथाभावी चक्कु प्रहार गर्दा कम्तीमा १७ जना घाइते भएका छन् ।  शहरको मध्यभागमा हालोवीन मनाउनका लागि मानिसहरू जाँदै गर्दा आक्रमण गरिएको हो ।  ती व्यक्तिले जोकरको वस्त्र लगाएको प्रत्यक्षदर्शीहरूले बताए ।  ७० वर्षका एक व्यक्तिको छातीमा चक्कु प्रहार गरिएकोमा उनको अवस्था गम्भीर रहेको बताइएको छ ।  मोबाइलबाट खिचिएको फूटेजमा केइयो लाइनमा आक्रमण भएको देखिन्छ । आक्रमणकारीबाट भाग्नका लागि यात्रुहरू दौडिरहेको भिडियोमा देखिन्छ ।  ड्यांग आवाज आएक...

जापानमा भूमिगत रेल स्टेशनमा छुरा प्रहार, १७ जना घाइते

टोकियो : जापानमा रेल स्टेशनमा चक्कु प्रहार हुँदा १७ जना घाइते भएका छन्। राजधानी टोकियोस्थित भूमिगत रेलेवे स्टेशनमा अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा १७ जना घाइते भएको टोकियो टाइम्सले जनाएको छ। भेष बदलेर आएका ती व्यक्तिले रेलवे स्टेशनमा जथाभावी छुरा प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।घटनामा संलग्न रहेको आशंकामा २० वर्षिय एक युवक पक्राउ परेको प्रहरीले जनाएको छ। चक्कु प्रहार भएलगत्तै गाडीमा आगजनीसमेत भएको बताइएको छ।सो व्यक्तले नै सवारीसाधानमा आगजनी गरेको हो वा होइन भन्नेबारे अ