वर्षमानको स्वास्थ्यमा समस्या

काठमाडौं । माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनको स्वास्थ्यमा पुनः समस्या देखिएको छ ।  नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उनी शनिबार हेलिकोप्टरमार्फत रोल्पाबाट काठमाडौं फिर्ता भएको पुनको सचिवालयल जनाएको छ । जण्डिसबाट पीडित

सम्बन्धित सामग्री

आफ्नो स्वास्थ्यमा समस्या भएको शाहरुख खानद्वारा खुलासा

एजेन्सी । भारतीय अभिनेता शाहरुख खानले आफ्नो स्वास्थ्यमा समस्या देखिएको बताएका छ । खानले आफ्नो स्वास्थ्यमा समस्या भएको फिल्म ‘पठान’ को प्रमोशनको क्रममा बताएका हुन् । शनिबार १७ डिसेम्बरमा शाहरुखले १५ मिनेटसम्म ‘आस्क मी एनिथिङ’ सेसन राखेका थिए । यस क्रममा उनले आफूलाई संक्रमण भएको र यसका लागि विशेष डाइट पालना गर्नुपर्ने खुलासा गरे । […]

ओलीको स्वास्थ्यमा समस्या

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । ओलीलाई रुघाखोकी र ज्वरो आएको बताइएको छ । मंगलबार चुनावी कार्यक्रमका लागि झापा पुगेका ओलीलाई रुघाखोकीको ज्वरो आएको एमाले झापा ५ (क) का उम्मेदवार समेत रहेका हिक्मत कार्कीले बताए । रुघाखोकीको ज्वरो आएर ओली आज भेटघाट तथा अन्य कार्यक्रममा जान नसकेको उनले बताए […] The post ओलीको स्वास्थ्यमा समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा

काठमाडौँ – स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा परीक्षणका लागि गएकी छन् । शुक्रबार बेलुकादेखि स्वास्थ्यमा समस्या आएकी उनी आज शनिबार अस्पताल पुगेकाे उनका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारीले जानकारी दिए । ‘राष्ट्रपति ज्यु ज्वराे आएपछि परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल जानुभएकाे छ’,उनले भने,’डाक्टरहरूले परीक्षण गरिरहेका छन् । अस्पतालमै बस्ने या […]

सत्यमोहन जोशीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना

काठमाडौँ – शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्। शुक्रबार पिसाब र डेंगी संक्रमणका कारण जोशी ललितपुरस्थित किष्ट शिक्षण अस्पताल भर्ना भएका हुन्। अस्पतालले विज्ञप्ति जारी गर्दै संक्रमणसँगै कमजोर, खानामा अरुचि र अस्वस्थ महसुस भएको जनाएको छ। जोशीमा पुरानो र मुटुको समस्या पनि देखिएको कारण उनलाई हाल सुक्ष्म निगरानीमा राखिएको अस्पतालले […]

अनसनरत डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरियो

धनगढी – स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै तीन दिनअघि धनगढीमा अनसन बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो। धनगढीस्थित गीता सत्संग समितिको धर्मशालामा अनसन बसेका केसीको बुधबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको वार्डमा सारिएको हो। केसीलाई सेती प्रादेशिक अस्पतालको छुट्टै वार्डमा राखेर उपचार थालिएको […]

दर्शकको स्वास्थ्यमा समस्या आउँदा खेल रोकियो

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना र क्याडिजबीच जारी खेलका दौरान दर्शकको स्वास्थमा समस्या आउँदा खेल रोकिएको छ । खेलको ८५ औं मिनेटमा दर्शकको स्वास्थ्यमा समस्या आएपछि खेल रोकिन पुगेको थियो । घरेलु टोली क्याडिजका गोलरक्षक लेडेज्माले स्वास्थ्य उपकरण तुरुन्त बिरामी दर्शकसम्म पुर्याएका थिए । उनले अकस्मात मुटु रोकिँदा प्रयोग हुने डेफीब्रीलेटर स्वास्थ्य टोलीसम्म […]

बेलायतकी महारानीको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको निगरानीमा

बेलायतकी महारानी एलिजावेथको स्वास्थ्यमा समस्या देखिएको छ। बकिङ्हम प्यालेसले बिहीबार दिउँसो एउटा वक्तव्य जारी गर्दै उनी अहिले चिकित्सकको निगरानीमा रहेको जानकारी दिएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि कांग्रेस नेता प्रदीप गिरि अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि कांग्रेस नेता प्रदीप गिरि मेडिसिटी अस्पताल भर्ना भएका छन्।

पूर्वप्रधान सेनापति कटवालको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वप्रधान सेनापति रुकमाङ्गद कटवालको स्वास्थ्यमा समस्या देखिएको छ । उहाँको दुवै मिर्गाैलामा समस्या भएको हाे। अहिले छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु भएकाे पारिवारिक स्रोतले जनाएको छ । ७३ वर्षका कट्वालको अहिले उक्त अस्पतालमा डायलासिस भइरहेकाे छ । उहाँकाे मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह चिकित्सकले दिएको पारिवारिक स्रोतले बताएकाे छ ।