आफ्नो स्वास्थ्यमा समस्या भएको शाहरुख खानद्वारा खुलासा

एजेन्सी । भारतीय अभिनेता शाहरुख खानले आफ्नो स्वास्थ्यमा समस्या देखिएको बताएका छ । खानले आफ्नो स्वास्थ्यमा समस्या भएको फिल्म ‘पठान’ को प्रमोशनको क्रममा बताएका हुन् । शनिबार १७ डिसेम्बरमा शाहरुखले १५ मिनेटसम्म ‘आस्क मी एनिथिङ’ सेसन राखेका थिए । यस क्रममा उनले आफूलाई संक्रमण भएको र यसका लागि विशेष डाइट पालना गर्नुपर्ने खुलासा गरे । […]