सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणको क्रममा १ रुपैयाँमा कम्पनी खोल्न सकिने व्यवस्था राख्यो जसको चौतर्फी चर्चा भयो। युवाहरुलाई व्यावसायमा प्रोत्साहन गर्ने उद्देश्यले उक्त व्यवस्था गरिए पनि राजपत्रका प्रकाशित नभएका कारण उक्त नियम कार्यान्वयन हुन सकेको थिएन। तर सोमबार राजपत्रमा प्रकाशित भएसँगै अब भने १ रुपैयाँमा कम्पनी खोल्न सकिने भएको छ। १ रुपैयाँमा कम्पनी […]