२४ पुस, गुल्मी । निर्माण सुरु भएको १६ वर्षपछि आइतबार गुल्मीको रेसुंगा विमानस्थलमा तारा एअरको बिमानले प्रदर्शन उडान (डेमो फ्लाइट) सञ्चालन गरेको छ । रेसुङ्गा नगरपालिका– १० सिमीचौर थालेमालेस्थित रेसुङ्गा विमानस्थलमा तारा एयरको नाइन एन एएलओ ट्वीनअटर जहाजले प्रदर्शन उडान गरेको हो । प्रदर्शन उडानका लागि काठमाडौंको त्रिभुवन विमानस्थलबाट आएको जहाजमा गुल्मीबाट निर्वाचित सांसद चन्द्र […]