दिगो ग्रुप अफ कम्पनीजले सिन्धुली सुनकोसी गाउँपालिकाको मुलकोटमा चार्जिङ स्टेसन उद्धघाटन गरेको छ। दिगोले आफ्नो चार्जिङ स्टेसनलाई ‘दिगो चार्ज प्वाइन्ट’ ब्रान्ड नाम दिएको छ।
काठमाडौं । चितवनको कुरिनटारमा दिगोले ई-स्टप (ईभी चार्जिङ स्टेसन) संचालनमा ल्याएको छ । दिगोको दोस्रो ठूलो चार्जिङ स्टेसन समेत रहेको कुरिन्टार ई-स्टपको उद्घाटन नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले गरेका हुन् । दिगो ई-स्टपले देशको सबैभन्दा ठूलो निजी स्वामित्वमा रहेको ईभी चार्जिङ स्टेशन सुविधा प्रदान गर्दछ। कम्पनीले गत वर्षदेखि मूलकोटको रामटारमा पहिलो ई-स्टप सञ्चालनमा […]
दिगो ग्रुप अफ कम्पनीजले सुनकोसी गाउँपालिकाको मुलकोटमा चार्जिङ स्टेसन स्थापना गरेको छ । दिगोले आफ्नो चार्जिङ स्टेसनलाई ‘दिगो चार्ज प्वाइन्ट’ ब्रान्ड नामको चार्जिङ स्टेसन सुरुवात गरेको हो । हाल मुलकोटमा ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जर जडान गरिएको कम्पनीले जनाएको छ । यो चार्जरले बिपी राजमार्गमा चल्ने विद्युतीय सवारी साधनलाई सेवा दिनेछ । उक्त रुटमा […]
दिगो ग्रुप अफ कम्पनीजले सुनकोसी गाउँपालिकाको मुलकोटमा चार्जिङ स्टेसन उद्घाटन गरेको छ । दिगोले आफ्नो चार्जिङ स्टेसनलाई ‘दिगो चार्ज प्वाइन्ट’ ब्रान्ड नाम दिएको छ । अहिले मुलकोटमा ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जर जडान गरिएको छ ।यो चार्जरले बिपी राजमार्गमा चल्ने विद्युतीय सवारी साधनलाई सेवा दिनेछ । उक्त रुटमा विद्युतीय सवारी साधनको चाप बढेपछि चार्जरको क्षमता बढाउन सकिने कम्पनीले जनाएको छ । उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने नेपाल विद्युत प्राधिकर