काठमाण्डाै - अबको १५ दिनभित्र बंगलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल नेपाल आइपुग्ने भएको छ ।
केही महिनाअघि नै मल ल्याउनेबारे नेपाल र बंगलादेशका सरकारी अधिकारीबीच छलफल भएको भए पनि विभिन्न प्राविधिक कारणले मल ल्याउन ढिलाइ भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
...