काठमाडौँ – एनसेल आजियाटा लिमिटेडले आठौँ संविधानदिवसको अवसरमा आइतबारदेखि लागू हुने गरी नयाँ दुई विशेष अफर ल्याएको छ। यो अफर अन्तर्गत ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्ने जनाएको छ । यी प्याक आइतबारदेखि तीन दिनका लागिमात्र संचालनमा रहनेछन् । आइतबारदेखि मंगलबारसम्म एक […]