नयाँ नियमावलीअनुसार सशस्त्रमा एसपीबाट एसएसपीमा बढुवा हुन तीन वर्ष सेवा अवधि पूरा गरे पुग्ने
गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्न लागेको छ । तीन वर्ष सेवा अवधि पूरा गरेको सशस्त्र...
१४ भदौ, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख अमेरिका भ्रमणमा निस्किएका छन् । नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालको टोली न्यूयोर्कमा हुने युनाइटेड नेसन चिफ अफ पुलिस समिट (यूएनसीओपीएस) मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् । आईजीपी सिंहसँगै उनको भ्रमण टोलीमा सचिवालयका एसपी सविन प्रधान […]
नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक सोमबार अमेरिका भ्रमणमा निस्किएका छन् । संयुक्त राष्ट्र संघको आयोजनामा अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा हुने विश्वका प्रहरी प्रमुखहरूको सम्मेलनमा भाग लिन...
झापा, असार २३ । मेचीनगर नगरपालिकास्थित काँकरभित्ता नाकामा गए राति नेपाल प्रहरी र सशस्त्र प्रहरीका बीचमा घम्साघम्सीसहित हातपात भएको छ। नेपाल प्रहरीले चेकजाँच गरेर पठाएको सुपारी सशस्त्र प्रहरीले पुनः चेकजाँच गर्न थालेपनि दुई सुरक्षा निकायबीच धकेलाधकेल र घम्साघम्सी हुँदै हात हालाहालसम्म भएको हो । नेपाल प्रहरीले तस्कारसँग मिलेर सुपारी पठाउन खोजेको सशस्त्र प्रहरीको दाबी छ। […]
सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको महानिरीक्षक नियुक्त गरेको छ । नेपाल प्रहरीको महानिरीक्षक पदमा धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरित्त महानिरीक्षक राजु अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँहरुलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको खानेपानी मन्त्री उमाकान्त चौधरीले जानकारी दिनुभयो । वर्तमान …
काठमाडौं, बैशाख १५। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेतृत्व यही १९ गते परिवर्तन हुने भएको छ । स्थानीय तह निर्वाचन अगाडि यी दुई सुरक्षा सङ्गठनका प्रमुखहरू परिवर्तन हुन लागेका हुन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी ३० वर्षे सेवा अवधिका कारण वैशाख १८ गते अनिवार्य अवकाश पाउने भएकाले दुइटै सुरक्षा […]
आसन्न स्थानीय तह निर्वाचनको सम्मुखमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व परिवर्तन हुने भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक (आइजी) ३० वर्षे सेवा अवधि पूरा भई अनिवार्य अवकाशमा जान लागेका कारण नेतृत्व परिवर्तन हुन लागेको हो।नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले वैशाख १९ गते अनिवार्य अवकाश पाउँदैछन् । त्यसैगरी सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल यही चैत २६ गते ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाशमा जाने भएका हुन्।दुवै प्रहरी संगठनको नेतृत्व परिवर्तन
काठमाडौं : सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दररेटमा १५ प्रतिशत वृद्धि गरी उपलब्ध गराउने निर्णय गरेको छ।
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दररेटमा १५ प्रतिशत वृद्धि गरी उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको कामको प्रशंसा गरेका छन् । गृह मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०७७/७८ को तेस्रो चौमासिक वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको कामको प्रशंसा गरेका हुन् । गृहमन्त्रीले मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र विभागले निर्वाह […]
काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन खर्च १५ प्रतिशतले वृद्धि भएको छ।अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ बजेट प्रस्तुत गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गर्ने जानकारी दिएका हुन। कामचलाउ सरकारले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शनिबार सिंहदरबारबाट बजेट सार्वजनिक गरेका हुन्।