जनमत पार्टीद्वारा जसपाका नेता र इन्जिनियरहरूविरुद्ध उजुरी दर्ता

जनकपुरधाम, १४ कात्तिक । सीके राउत नेतृत्वको जनमत पार्टीले सत्तारुढ जनता समाजवादी पार्टीका नेता र इन्जिनियरहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ । जनकपुरस्थित पार्टीको केन्द्रीय सचिवालय तोडफोड र आगजनी गरेको आरोपमा जनमत पार्टी धनुषा जिल्ला समन्वय समितिका सचिव विजय साहले १६ जनाविरुद्ध उजुरी दर्ता गराएका हुन् । जसपा धनुषा अध्यक्ष पशुपति यादव, संघीय […]

सम्बन्धित सामग्री

लुम्बिनीका पूर्वसामाजिक मन्त्रीमाथि पत्नी हिंसाको उजुरी

रुपन्देही । लुम्बिनी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री एवम् जनमत पार्टी लुम्बिनी संसदीय दलका नेता चन्द्रकेश (सीके) गुप्ताविरुद्ध उनकी श्रीमतिले महिला हिंसाको उजुरी दर्ता गरेकी छन् । सिकेकी पत्नी कान्ति गुप्ताले हिंसा सम्बन्धी उजुरी दर्ता गराएपछि यसअघि बसेर समाधान गरेको विषय बाहिर आएको हो । सो पार्टीका केन्द्रीय अध्यक्ष सिके राउत पनि यही मुद्दामा आरोपित छन् । […]