आज बिहान आएको पहिरोले घर पुरिँदा पोखरा महानगरपालिका–६, डिहिकोपाटनमा एकजनाको मृत्यु भएको भने एकजना घाइते भएका छन्। अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको कच्ची घरको कोठा भत्किँदा २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।उनका अनुसार सोही घरमा भाडामा बस्दै आएका घाइते सुनारलाई बिहान उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएपछि चिकित्सकले मृत घोषणा गरेका हुन्। सो