काठमाडौँ– एथ्लेटिक्सको पुरुष स्पर्धामा अपेक्षाकृत कमजोर प्रदर्शन गरेको अमेरिका टोकियो ओलम्पिकमा दोस्रो स्थानमा सीमित रहने सम्भावना बढेको छ । यस वर्षका अन्य प्रतियोगितामा छाएका अमेरिकी स्प्रिन्टर यस ओलम्पिकमा स्वर्ण पदकविहीन भए । रिलेको ४ गुणा ४ सय मिटर मिश्रितमा कास्य पदकमा सीमित अमेरिका चार गुणा सय मिटरमा फाइनल प्रवेश गर्न असमर्थ भयो । चार गुणा […]