पटक पटकका भूकम्पले बाजुराका ७ हजार १३० घरमा क्षति

१५ कात्तिक, बाजुरा । पछिल्लो समयमा पटक पटक गइरहेका भूकम्पले बाजुराका ७ हजार १३० घरमा क्षति भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । पटक पटक भूकम्प गइरहने भएकाले सुदूरपश्चिमका बासिन्दा त्रसित बन्दै आएका छन् । बझाङमा असोज १६ गते मंगलबार दिउँसो गएको ६.३ म्याग्निच्युडको भूकम्पपछि निरन्तर सानाठूला परकम्प जाने क्रम जारी छ  । भूकम्पले […]

सम्बन्धित सामग्री

बाजुरा भूकम्प : अन्ठाउन्न घरमा क्षति

बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्र विन्दु बनाएर मङ्गलबार आएको पाँच दशमलव नौ रेक्टर स्केलको भूकम्पले ५८ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सरकारी र निजीमा आंशिक र पूर्ण क्षति भएको छ । मङ्गलबार अपराह्न २ः४३ बजे आएको भूकम्पका कारण जिल्लाका विभिन्न ठाउँमा जनधनको क्षति भएको छ । भूकम्पका कारण जिल्ला सरकारी …

भूकम्पले गर्यो १४७ घरमा क्षति, पाँच जिल्ला बढी प्रभावित

काठमाडौ, ११ माघ। मंगलबार बाजुरा केन्द्रविन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्पले बाजुरा, बझाङ, डोटी, अछाम र मुगुमा बढी क्षति गरेको छ। नेपाल प्रहरीका अनुसार भूकम्पले बाजुरामा ६५, बझाङमा ६४, डोटीमा ३, अछाममा ४ र मुगुमा ११ घरामा क्षति पुर्याएको छ। भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौमुल गाउँपालिका–२ जुरेलि बस्ने ३५ वर्षीया जमुना रोकाया छन्।

शनिबार रातीको भूकम्पले बझाङका १०० घरमा क्षति

काठमाडौं, कात्तिक २७ । गएराति ८ बजेर १२ मिनेटमा गएको भूकम्पका कारण बझाङका १०० घरमा क्षति पुर्‍याएको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिका–६ पाटादेवल आसपास केन्द्रबिन्दु बनाएर गएको ५.४ रेक्टर स्केलको भूकम्पले १०० घरमा क्षति पुर्‍याएको हो। गाउँपालिकाभरिका करिब १०० घर भूकम्पका कारण चर्किएको र केही घर भत्किएको विवरण प्राप्त भएको बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले […]

खोटाङमा भूकम्पबाट दुई विद्यालय भवन, एक प्रहरी चौकी र ४ सय ७५ घरमा क्षति

खोटाङ - खोटाङको साकेला गाउँपालिका–४ मात्तिमबिर्तालाई केन्द्रबिन्दु बनाएर आइतवार गएको भूकम्पले दुई विद्यालय भवन, एक प्रहरी चौकी र ४ सय ७५ घरमा क्षति पुगेको तथ्याङ्क सङ्कलन भएको छ । जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एउटा घर पूर्णरूपमा भत्किएको छ भने अरु चर्किएका छन् । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका तेजबहादुर नेपालीको घर पूर्ण रूपमा भत्किएको हो । साउन १५ गते बिहान ६ रेक्टर स्केलको भूकम्प गएको थियो । यो भूकम्पले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरको थर्पुडाँडा माविको चारकोठे ...

खोटाङ भूकम्प : दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति

खोटाङ, साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेकोे छ । जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एक घर पूर्णरूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको जनाइएको छ । यही साउन १५ गते बिहान ८ बजेर १३ मिनेट जाँदा गएको …

खोटाङ भूकम्पः दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति

खोटाङ, १७ साउन । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेकोे छ । जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एक घर पूर्णरूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको जनाइएको छ । यही साउन १५ गते बिहान ८ बजेर १३ […]

खोटाङ भूकम्प : दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति

खोटाङकाे साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एक घर पूर्णरूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको जनाइएको छ ।यही साउन १५ गते बिहान ८ बजेर १३ मिनेट जाँदा गएको छ म्याग्‍निच्यूडको भूकम्पले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माविको चारकोठे भवन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ

भूकम्पले एकसय घरमा क्षति, सातजना घाईते

बुधबार बिहान सबेरै गएको भूकम्पबाट लम्जुङमा मात्र झन्डै एकसय घरमा क्षति पुगेको छ । भूकम्पले घर भत्किँदा थिचिएर लम्जुङमा ६ र कास्कीमा एक गरि सातजना घाइते भएको प्रहरीले बताएको छ ।...

लमजुङ भूकम्प अपडेट : २७ घरमा क्षति, थप उपचारका लागि एक जनालाई लगियो चितवन

पोखरा : बुधवार बिहानै लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते हुनेको संख्या र क्षतिको विवरण आउने क्रम जारी रहेको छ। पछिल्लो अपडेटअनुसार भूकम्पले घर भत्किँदा ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी गंगा थापाले दिएको जानकारी अनुसार अहिलेसम्म २७ घरमा क्षति पुगेको छ।…

भूकम्पले घर भत्किँदा चार जना घाइते, एक दर्जन घरमा क्षति

लमजुङ।मर्स्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु भएर आज बिहान गएको ५.८ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन्।घाइते हुनेमा बेँसीशहर नगरपालिका–६ का ३६ वर्षीया उमा गुरुङ,चितीकी ८३ वर्षीय खकाकुमारी पाण्डे,वडा नं ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मर्स्याङ्दी गाउँपलिका–६ ठुलीबेँसीका २२ वर्षीय गोविन्द्र अधिकारी छन्।घाइतेहरुको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ।भूकम्पबाट एक दर्जन घरमा क्षति पुगेको छ।