काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि निर्वाचनको घोषणा गरेका छन्। वैशाखमा निर्वाचन गराइ छाड्ने दाबीसहित कार्यकर्ता बटुल्न ओली आफै खटिइरहेका छन्। अर्कातिर आफ्ना मन्त्रीहरुलाई पनि गाउँगाउँमा खटाएका छन्।
पार्टीमा विभाजन देखिँदै गर्दा केही पूर्व माओवादी समूहका नेताहरुले ओलीलाई साथ दिएका छन्। साथ दिने मध्ये टोपबहादुर रायमाझी पनि एक…