भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले संघीय निजामती विधेयकलाई कर्मचारीमैत्री बनाउन लाग्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) शिक्षा विभागीय समितिले गरेको कर्मचारी बधाई, बिदाइ तथा शुभकामना कार्यक्रममा स्वकीय सचिव मल्लले जनसेवालाई अझै प्रभावकारी बनाउन कर्मचारीहरुसमक्ष आग्रह गरे । सरकार निजामती कर्मचारीका समस्या समाधान गर्न प्रतिबद्ध रहेको उनको भनाइ […]