साउदी राजकुमारी तीन वर्षपछि रिहा

रिहयाद । साउदी राजकुमारी र उनकी छोरी तीन वर्षपछि रिहा भएका छन् । राजकुमारी बासमा बिन्ट साउद र उनकी छोरीलाई सन् २०१९ को मार्चमा पक्राउ गरेर थुनामा राखेको थियो । उपचारका लागि स्वीट्जरल्यान्ड जाने क्रममा साउद पक्राउ परेकी थिइन् । उनलाई पक्राउ गर्नुको कारण’bout अहिलेसम्म सरकारले केही जानाकारी दिएको छैन् । उनले संबैधानिक सुधार र मानवअधिकारका […] The post साउदी राजकुमारी तीन वर्षपछि रिहा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

साउदी राजकुमारी तीन वर्षपछि रिहा

साउदी राजकुमारी र उनकी छोरी तीन वर्षपछि रिहा भएका छन् । राजकुमारी बासमा बिन्ट साउद र उनकी छोरीलाई सन् २०१९ को मार्चमा पक्राउ गरेर थुनामा राखेको थियो । उपचारका लागि स्वीट्जरल्यान्ड जाने क्रममा साउद पक्राउ परेकी थिइन् । उनलाई पक्राउ गर्नुको कारणबारे अहिलेसम्म सरकारले केही जानाकारी दिएको छैन् । उनले संबैधानिक सुधार र मानवअधिकारका पक्षमा बारम्बार आवाज उठाएकाले सोही कारण कारागार राखिएको हुन सक्ने केहीले अनुमान गरेका छन् । उनको पूर्वयुवराज मोहमदा विन नायफसँगको सम्बन्धका कारण जेल चलान गर

बिनाकसुर ३ वर्षदेखि थुनिएकी साउदी राजकुमारी हिरासतमुक्त

बिना कसुर ३ वर्षदेखि हिरासतमा राखिएकी साउदी राजकुमारी र उनकी छोरीलाई रिहा गरिएको छ । ५७ वर्षीया बस्माह बिन्त साउद र उनकी छोरी सुहोदलाई साउदी अधिकारीहरूले शनिबार रिहा गरेको अधिकारकर्मी समूहले जनाएका हुन् ।