म्याग्दी – वैदेशिक रोजगारीमा पठाउने बाहनामा ४६ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेका म्याग्दीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। म्याग्दी जिल्ला अदालतबाट ६ दिन कैद र ४६ लाख सत्र हजार एक सय रुपैयाँ जरिवाना तोकिएका मङ्गला गाउँपालिका–४ (साविक बरङ्जा गाविस–८) का ४३ वर्षीय गङ्गाबहादुर रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। विदेश […]