अनमोल केसीको ‘छड्के–२’ छायांकनमा

काठमाडौं । अनमोल केसी स्टारर चलचित्र ‘छड्के–२’ को चितवनमा शुभमुहूर्त गरिएको छ । मुहूर्तसँगै चलचित्रको छायांकन सुरु भएको निर्माण पक्षले जनाएको छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने चलचित्रमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपालको मुख्य भूमिका छ ।  ६० दिन छायांकन हुने चलचित्र चितवन र मुस्ताङमा खिचिनेछ ।    

सम्बन्धित सामग्री

काममा फर्किए अनमोल केसी, ‘फर्की फर्की’को प्रि-सुटिङ बालुवाटारमा सुरु

काठमाडौं । अभिनेता अनमोल केसी काममा फर्किएका छन् । उनको पछिल्लो फिल्म ‘फर्की फर्की’को प्रि-सुटिङ छायांकन बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । निर्माता रोहित अधिकारीले ‘वार्मअप’का लागि मात्र छायांकन भएको बताए । बालुवाटारमा भैरहेको प्रि-सुटिङमा अनमोल केसी, जसिता गुरुङ, कृष्ण मल्ल, रवि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकार छन् । फिल्मलाई सुयस गुरुङले निर्देशन गर्दैछन् । […]

‘फर्की फर्की’को वर्कसपमा अनमोल केसी, फिल्म जेठ ११ मा आउने

काठमाण्डौं । अभिनेता अनमोल केसी काममा फर्किएका छन् । उनको आगामी फिल्म ‘फर्की फर्की’को कार्यशाला सुरु भएको छ । निर्माता रोहित अधिकारीले उपलब्ध गराएका तस्वीरमा केसीलाई ताजा आभामा देख्न सकिन्छ । दुई साताअघिसम्म करिअरकै उतारचढावपूर्ण श्रृंखलाको साक्षी बनेका अनमोल शुक्रबारदेखि नियमित काममा फर्किएका हुन् । निर्माता अधिकारीले कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्मको वर्कसप सुरु […]

सुदर्शन थापाले ‘रावायण’ निर्देशन गर्ने, दोहोरो भूमिकामा अनमोल केसी

काठमाडौं । नायक अनमोल केसी र निर्देशक सुदर्शन थापाले फिल्म ‘रावायण’मा सहकार्य गर्ने भएका छन् । निर्देशक थापाले शुक्रबार चलचित्र विकास बोर्डमा ‘रावायण’ शीर्षकमा टाइटल दर्ता गरेपछि अनमोलले अभिनय गर्ने पक्का भएको हो । आगामी भदौदेखि छायांकन सुरु हुन लागेको ‘रावायण’मा उनले दोहोरो भूमिका निर्वाहा चर्चा सुरु भएको छ । एक्सन–लभस्टोरी कथामा बन्न लागेको फिल्ममा […]

अनमोल केसी अभिनित ‘छड्के २’को क्लाइमेक्स दृश्य टिकटकमा लिक

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘छड्के २’को एक महत्वपूर्ण दृश्य टिकटकमा सार्वजनिक भएको छ । यो दृश्यलाई फिल्मको ‘क्लाइमेक्स दृश्य’ भएको अनुमान गरिएको छ । मनाङमा छायांकन भैरहेको फिल्मको सेटबाट सुटिङ हेरिरहेका केही दर्शकले टिकटकमा यसलाई सार्वजनिक गरेका हुन् । अनमोल र अर्का अभिनेता रविन तामाङबीचको लडाइ र संवाद सार्वजनिक भिडियोमा समावेश छ । […]

जब अनमोल केसी जेलबाट छुट्छन् , ‘छड्के २’को सुटिङ अंश बाहिरियो

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ छायांकनको एक महत्वपूर्ण दृश्य टिकटकमा सार्वजनिक भएको छ । छायांकन हेर्न पुगेका सर्वसाधारणले पोस्ट गरेको उक्त भिडियोमा अनमोल जेलबाट रिहा हुँदै गर्दा उनका साथीहरुले स्वागत गरेको देख्न सकिन्छ । भिडियोमा उनको ग्याङस्टर लुक्स पनि स्पष्ट देखिन्छ । लगभग यस्तै दृश्य र शैलीको ‘छक्कापञ्जा ४’को सुटिङ भिडियो पनि […]

अनमोल केसी स्टारर ‘छड्के २’को छायांकन सुरु

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘छड्के २’को चितवनमा शुभमुहूर्त गरिएको छ । शुक्रबार कृष्ण जन्माष्टमीको अवसर पारेर मुहूर्त गरेसँगै फिल्मको छायांकन पनि सुरु भएको छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा अनमोलसँगै रविन तामाङ र कमलमणि नेपालको मुख्य भूमिका रहनेछ । अन्य कलाकार भने निर्माण पक्षले सार्वजनिक गरेको छैन । काभ्रे फिल्म्सको […]

जेरीको दोस्रो सिरिजमा पनि अनमोल केसी

काठमाडौं : हेमराज बिसीको निर्देशनमा फिल्म ‘जेरी २’ बन्ने घोषणा भएको छ। जेरीको दोस्रो सिरिजको मुख्य भूमिकामा अभिनेता अनमोल केसी नै अनुबन्धित भएका छन्। फिल्म निर्माण टिम र अनमोलबिच लिखित सहमति भइसकेको निर्माता सरोज न्यौपानेले जानकारी दिए। फिल्ममा अनमोल फाइनल भए पनि अन्य कलाकारहरू टुंगो लाग्न बाँकी नै छ। हेमराज बिसीको नै…

‘छड्के २’मा जोडिए अनमोल केसी, ‘सिर्जनात्मक असमझदारी’ भन्दै विपिनले खेल्न मानेनन्

काठमाडौं । अभिनेता अनमोल केसी ‘छड्के २’मा अनुबन्धित भएका छन् । दुई साताअघि नै अनमोल मुख्य भूमिकाको लागि फिल्मसँग औपचारिक रुपमा जोडिएको निर्देशक निगम श्रेष्ठले जानकारी दिए । तर अनमोल कति पारिश्रमिकमा अनुबन्धित भए र उनको चरित्र चित्रण के हो भन्नेबारे श्रेष्ठले खुलाएनन् । साथै, अन्य कलाकारबारे चाँडै जानकारी दिने उनले बताए । यद्यपि, यो […]

७० लाख लिएर हनी बनीमा जोडिए अनमोल केसी

काठमाडौं । करिब १२ करोडको लगानीमा बन्ने भनिएको चलचित्र ‘एक्स नाइन’को निर्माण अनिश्चित कालका लागि रोकिएपछि अभिनेता अनमोल केसी अर्को नयाँ फिल्म ‘हनी बनी’मा जोडिएका छन् । यो फिल्मको निर्माण पक्षले आइतबार एक विज्ञप्ति जारी गर्दै फिल्मको रिलिज मितिसमेत घोषणा गरेको छ । अनमोलले यो फिल्मका लागि ७० लाख रुपैयाँ पारिश्रमिक लिएको निर्माण पक्षको कथन […] The post ७० लाख लिएर हनी बनीमा जोडिए अनमोल केसी appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘इम्पायर एजुकेशन’ को ब्रान्ड एम्बास्डरमा अनमोल केसी नियुक्त

काठमाडौं, पुष ७ । नेपाली चलचित्रका नायक अनमोल केसी ‘इम्पायर इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेस’ को ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच ‘इम्पायर’ का प्रमुख स्वतन्त्र प्रताप शाह र नायक अनमोलबीच सम्झौता भएको छ । कार्यक्रममा नायक अनमोलले विश्वास कमाइसकेको ब्रान्डसँँग जोडिन पाएकोमा खुसी व्यक्त गरेका छन् । आफू भविष्यमा […]