दिगो विकासका लागि जीवन विकास पुरस्कार २०७७ बाट पत्रकार रौनियार सम्मानित
जीवन विकास समाजले पहिलोपटक प्रदान गरेको दिगो विकासका लागि जीवन विकास पुरस्कार २०७७ अन्तर्गतका पत्रकारिता तर्फको पुरस्कारबाट नागरिक दैनिक पत्रिकाकी वरिष्ठ पत्रकार रुबी रौनियार सम्मानित भएकी छिन्।...
२१ फागुन, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले घोषणा गरेको लाभांश घटाएको छ । लघुवित्तले फागुन १९ गतेको बैठकबाट लाभांश संशोधन गरेको हो । यसअघि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको ३७.३६ प्रतिशत लाभांशलाई संशोधन गरेर ३३.१५ प्रतिशतमा झरिएको हो । संशोधित लाभांशअनुसार अब २६ प्रतिशत बोनस शेयर रहेको छ […]
जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।वित्तीय संस्थाका अध्यक्ष विक्रम राज सुवेदीको अध्यक्षता तथा जीवन विकास समाजका संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक योगेन्द्र मण्डलको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।कार्यक्रममा सामुदायिक महिला विकास केन्द्रका अध्यक्ष मीरादेव विशिष्ट अतिथी तथा अन्य विभिन्न संघ संस्था एवम् निकायका प्रतिनिधि सहभागी भएको […]
जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेश्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । वित्तीय संस्थाका अध्यक्ष विक्रम राज सुवेदीको अध्यक्षता तथा जीवन विकास समाजका संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक योगेन्द्र मण्डलको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा सामुदायिक महिला विकास केन्द्रका अध्यक्ष मीरादेव विशिष्ट अतिथि तथा अन्य विभिन्न संघ संस्था एवम् निकायका प्रतिनिधिहरू अतिथिको रुपमा आमन्त्रीत रहेको कम्पनीले जनाएको छ । उक्त सभाबाट सर्व साधारण शेयरधनीहरु मध
१८ साउन, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था र युनियनन लाइफ इन्स्यारेन्स कम्पनीको सेयर खरिदका लागि अर्डरमा बस्न समस्या देखिएको छ । अनलाइनबाट अन्य कम्पनीहरुको किनबेच सहज तरिकाले भए पनि लगानीकर्ताहरुले यी दुई कम्पनीको सेयर अर्डरमा बस्न समस्या झेलिरहेका छन् । नेपाल स्टक एक्सचेञ्जको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा तोकिएको मूल्यमा अर्डमा बसे पनि […]
काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) शुक्रबारदेखि बिक्री खुला भएको छ । संस्थाले कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । निष्काशित शेयरमध्ये ३० हजार ४२० कित्ता शेयर कर्मचारीहरुका लागि तथा ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको […]
काठमाडौं। जीवन विकास लघुवित्तले आजदेखि सर्वसाधारणको लागि साधारण सेयर (आईपीओ)को बिक्री खुलाएको छ। कम्पनीले कुल १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो। जसमध्ये सामूहिक लगानी कोष र कर्मचारीलाई बिक्री गरेर बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सार्वसाधारणको लागि छुट्याएको छ। आईपीओमाा असार १५ गतेसम्म आवेदन दिन सकिन्छ।
काठमाडौं। जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) यही असार ११ गतेदेखि आउने भएको छ। कम्पनीले एक सय रुपैयाँ मूल्यको १९ लाख ७७ हजार ३०० कित्ता सेयर निष्कासन गर्ने भएको हो। कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी बस्ने १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
काठमाडौं। जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) यही असार ११ गतेदेखि आउने भएको छ। कम्पनीले एक सय रुपैयाँ मूल्यको १९ लाख ७७ हजार ३०० कित्ता सेयर निष्कासन गर्ने भएको हो। कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी बस्ने १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
काठमाडौं। नेपाल धितोपत्र बोर्डले जीवन विकास लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आइपीओ) निष्कासनको अनुमति दिएको छ। कम्पनीले बोर्डबाट १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता सेयर निष्कासनको अनुमति पाएको हो। एक सय रुपैयाँ अंकित सेयर निष्कासक तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ।
जीवन विकास लघुवित्तले आइपिओ निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डबाट जीवन विकासले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि अनुमति पाएको हो । यस लघुवित्तले प्रतिसेयर १ सय रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आइपिओ बिक्री गर्न अनुमति पाएको हो । यस आइपिओलाई इक्रा नेपालले आइआर ‘बीबीबी’ माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । यसको बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । जीवन विकासले अब