राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । हेटौंडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालय केन्द्रबाट मतदान उनले गरेका हुन् ।थापा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका छन् । उनको मुख्य प्रतिस्धर्पी सत्ता गठबन्धनकी डीना उपाध्याय रहेकी छन् ।