एजेन्सी । जारी इंग्लिस प्रिमियर लिग अन्र्तगत गएराति भएको खेलमा लिभरपुलले एस्टोन भिल्लालाई २–१ गोलले पराजित गरेको छ । भिल्ला पार्कमा भएको खेलमा लिभरपुललाई जीत दिलाउन जोएल माटिप र साडियो मानेले एकरएक गोल गरेका थिए । भिल्लाको लागि डोगलास लुइसले एक गोल फर्काए । खेलको तेस्रो मिनेटमै लुइसले गोल गर्दै भिल्लालाई शुरुवाती अग्रता दिलाएका थिए […]