च्याम्पियन्स लिगमा बार्सिलोना पराजित, आयाक्समाथि नापोली बर्सियो

च्याम्पियन्स लिग फुटबलमा स्पेनिश क्लब बार्सिलोना पराजित भएको छ । बार्सा इटालियन क्लब इन्टर मिलानसँग पराजित भएको हो ।

सम्बन्धित सामग्री

च्याम्पियन्स लिगमा बार्सिलोना पराजित, आयाक्समाथि नापोली बर्सियो

च्याम्पियन्स लिग फुटबलमा स्पेनिश क्लब बार्सिलोना पराजित भएको छ । बार्सा इटालियन क्लब इन्टर मिलानसँग पराजित भएको हो ।

दुई महारथी बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा

युरोपियन फुटबल एसोसिएसन (यूईएफए)ले बिहीबार राति च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ । ड्र अनुसार दुई महारथी क्लब बार्सिलोना र बायर्न म्युनिख समूह 'सी' मा परेको छन् । अन्य समूहको तुलनामा यो समूहलाई कठिन मानिएको छ । यस समूहमा इन्टर मिलान र भिक्टोरिया प्लेजन पनि रहेका छन् ।समूह 'ए'मा आयाक्स, लिभरपुल, नापोली र रेन्जर्स रहेको छ । समूह 'बी' मा पोर्टो, एट्लेटिको मड्रिड, बायर्न लिभरकुसेन र क्लब ब्रुग रहेको छ।समूह 'डी' मा फ्रान्कफर्ट, टोटेनह

च्याम्पियन्स लिग ड्र : बार्यन र बार्सिलोना एउटै समूहमा

यो सिजनको च्याम्पियन्स लिग ड्र बिहिबार राति सार्वजानिक गरिएको छ।यो पटक फेरि एकपटक बार्सिलोना र बार्यन म्युनिख एकै समूहमा रहेर प्रतिस्पर्धा गर्ने भएका छन्।टर्कीको स्तानबुलमा कार्यक्रम गरी सार्वजानिक गरिएको ड्रमा  समूह ‘सी’ मा स्पेनिस जाइन्ट बार्सिलोना, वार्यन म्युनिख र इन्टर मिलान रहँदा ग्रुप अफ डेथका रूपमा रहन पुगेको हो।यस्तो छ समूहसमूह ए–  लिभरपुल, आयक्स, नापोली र रेन्जर्ससमूह बी–  एट्लेटिको म्याड्रिड, पोर्टो, बायर लेभरकुसेन र ब्रग्ससमू

ग्रुप अफ डेथ : बार्सिलोना, बायर्न र इन्टर एकै समूहमा

च्याम्पियन्स लिग फुटबलको समूह तालिका सार्वजनिक भएको छ । बिहीबार राति भएको सार्वजनिक तालिकामा तीन क्लब एकै समूहमा परेका हुन् ।  टर्कीको इस्तानबुलमा भएको समारोहबाट च्याम्पियन्स लिग २०२२÷२३ को समूह चरणको टिम विभाजन गरिएको हो ।लिगको प्रदर्शन आधारमा २६ टोली र प्ले अफ चरणबाट ६ गरि कुल ३२ टोलीले समूह चरणमा स्थान बनाएका थिए ।  ८ समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् ।हेर्नुस् कुन समूहमा कुन टोली :समूह ए : आयाक्स, लिभरपुल, नापोली, रन्जर्ससमूह बी : पोर्टो, एट

बार्सिलोना र नापोली बराबरीमा रोकिए

च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना र नापोली बराबरीमा रोकिएका छन्। घरेलु टोली नापोलीसँग पहिलो लेगको खेलमा बार्सिलोनाले १-१ को बराबरीमा रोकिएको हो। सन पाओलोमा भएको खेलमा नापोलीले अग्रता बनाएको थियो। खेलको ३० औं मिनेटमा ड्राइज मेर्टिन्सको गोलमा अग्रता बनाएको नापोली पहिलो हाफमा १ गोलले अगाडि रह्यो। दोस्रो