धनुषाका तत्कालीन सिडिओ, गुठी संस्थान धनुषाका प्रमुखसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जनकपुरधाम – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन सिडिओ, गुठी संस्थान शाखा कार्यालय धनुषाका प्रमुखसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सेनाका लागि अधिग्रहण भएको गुठीको स्वामित्वमा रहेको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी अनियमितता गरेको भन्दै बुधबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। आयोगले तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं […]

सम्बन्धित सामग्री

धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर

जनकपुर : धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित १३ जनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएकाे छ।तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष वसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक, वरिष्ठ लेखा सहायकसहित १३ जनामाथि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएकाे हाे।बुधबार उनीहरुले भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकोले सजाय मागदा

धनुषाका पूर्वजिल्ला अधिकारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी एवम् मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतमसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले तत्कालिन प्रमुख जिल्ला अधिकारी गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय […]

धनुषाका तत्कालीन सीडीओ गौतमसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर

धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतमसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा धनुषा तत्कालीन सीडीओ गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक, वरिष्ठ लेखा सहायकसमेत १३ जनाउपर आरोपपत्र दायर गरेको हो ।

तत्कालीन सीडीओसहित १३ जना भ्रष्टाचारमा मुछिए, अख्तियारद्वारा मुद्दा दायर

सेनाका लागि अधिग्रहण भएको जग्गामा नक्कली मोही खडा गरेर मुआब्जा वितरण गरेको आरोपमा १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दाय भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष वसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक, वरिष्ठ लेखा सहायकसमेत १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । धनुषाको साविक भरतपुर गाउँ विकास समिति

राजपरिवारका ज्वाइँले हडपे मन्दिरको ८ बिघा बढी जग्गा

९ भदौ, काठमाडौं । धनुषाको पिडारीचोकस्थित रत्नसागर मन्दिरको जग्गा व्यक्तिको नाममा गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार कुमार खड्गविक्रम शाहले गुठी संस्थान तथा मालपोतका कर्मचारीलाई प्रभावमा पारेर रत्नसागर मन्दिरको ८ बिघा १० कठ्ठा १२ धुर सरकारी तथा सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गराएका थिए । पूर्वराजा […]