'पचास शय्या क्षमता भए पनि १५ शय्याको संरचना र पूर्वाधारबाट सेवा दिनुपर्ने बाध्यता छ', उनले भने, 'अस्थायी, पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ।' म्याग्दीका साथै पर्वत, बागलुङ र मुस्ताङका सर्वसाधारणले सेवा लिने अस्पतालले छ वर्षयता अस्थायी संरचनाबाट सेवा सञ्चालन गर्दै आएको छ।
चितवन, फागुन ३०। भरतपुर महानगरपालिका अन्तर्गत ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशूली नदीको पुल निर्माण थालनी भएको आठ वर्ष बितिसक्दा पनि निर्माण कार्यले पूर्णता पाउन सकेको छैन। तीनवटा पक्की स्पान र नदीको बहाव क्षेत्रमाथि ८० मिटर लम्बाइको स्टिल संरचना गरी २२० मिटर लम्बाइको ‘प्रिस्ट्रेस्ड कङ्क्रिट ब्रिज’ इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभीले २०७४ सम्म निर्माण […]
काठमाडौं । घाँस काट्न जाँदा तुइनबाट खसेर १० वर्षीय बालक दीपेन्द्र बिष्ट महाकाली नदीमा बेपत्ता भएको घटनाले आम नेपालीको मन चसक्क बनाएको छ । ६ महिनाअघि तुइनबाट सोही नदी तर्ने क्रममा भारतीय पक्षले तुईन काट्दा बेपत्ता जयसिंह धामीको अझै खुटखबर छैन । बारम्बार यस्ता घटना हुँदा पनि मुलुकको केन्द्रीय राजनीति शक्ति र सत्ताको भागवण्डामै व्यस्त […]
सन् २०१४ मा सुरु भएको विद्युत गृह निर्माणको काम पाँचौ पटक म्याद थप भएको छ। पछिल्लो पटक थपिएको म्याद आगामी चैत्र मसान्त भित्र सम्पन्न हुने उल्लेख छ। सो समय भित्र पनि विद्युत गृह निर्माणको काम सम्पन्न नहुने सम्भावना बढेको छ।...
बैतडी : जिल्लाको सुर्नया नदीमा निर्माण शुरु भएको ८ वर्षसम्म ५० मिटर पुल पनि बन्न सकेन।५० मिटरको उक्त पुल २ वर्षमा पूरा गर्ने सम्झौता थियो। त्यहाँका स्थानीय बासिन्दा २ वर्षपछि आफ्ना दुःख कम हुने सोचेर दङ्ग परेका थिए। त्यो दिन अझै आएन।बैतडीको पाटन–सकार कैलपाल जोड्ने मोटरेबल निर्माण अलपत्र हुँदा यहाँका बासिन्दा समस्या भोग्न बाध्य छन्।२०७१ साल भदौमा मोटरेबल पुल निर्माण कार्य एसके निर्माण सेवाले शुरु गरे पनि अहिलेसम्म पूरा हुन सकेको छैन।२ वर्षमा पुल सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सम्झौ
नेपालगन्ज भन्सार कार्यालय गत आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ ।अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा उत्साहजनक रुपमा असुली गरेको कार्यालयले गत आर्थिक वर्षमा भने लक्ष्यको ८८.५ प्रतिशत मात्रै असुली गरेको हो । पछिल्लो १० वर्षमा कार्यालय दोस्रोपटक लक्ष्य पूरा गर्न असफल भएको छ ।कार्यालयका भन्सार अधिकृत नवकुल शर्माका अनुसार […]
१८ महिनाभित्र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार तथा आसपासका वडामा खानेपानी वितरण गर्ने लक्ष्यसाथ २०७५ साल चैत १४ गते सुरु गरिएको योजनाको काम हालसम्म ९० प्रतिशत सकिएको छ।...