एमाले पोलिटब्युरो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको पोलिट्ब्युरो बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय विहान ११ बजेबाट सुरु हुने जनाइएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु हुने केन्द्रीय कमिटिको पाँचौ बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन बारे जानकारी दिनेछन् ।

सम्बन्धित सामग्री

एमाले पोलिटब्युरो बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा केही बेर अघि एमाले पोलिटब्युरो बैठक सुरु भएको हो । बैठकमा एमाले अध्यक्ष केपी ओलीले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई छलफलको एजेन्डा बनाएका छन् । बुधबारको स्थायी समिति बैठकले आगामी निर्वाचनमा गठबन्धन नगर्ने तर जुनसुकै दलसँग तालमेलका लागि […] The post एमाले पोलिटब्युरो बैठक जारी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

च्यासलमा एमाले पोलिटब्युरो बैठक जारी

नेकपा एमालेको पोलिटब्युरो बैठक बसिरहेको छ । च्यासलस्थित पार्टी मुख्यालयमा केहीबेर अघिदेखि बैठक सुरु भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनबारे सामान्य जानकारी गराउने कार्यसूची छ । भदौ १० र ११ गते एमाले केन्द्रीय कमिटी बैठक बस्दैछ । भदौ ७ गते बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको थियो । नेकपा एमालेले चुनाव लक्षित पार्टी कमिटी

एमाले पोलिटब्युरो बैठक जारी

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा केहीबेर अघि एमाले पोलिटब्युरो बैठक सुरु भएको हो । बैठकमा एमाले अध्यक्ष केपी ओलीले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई छलफलको एजेन्डा बनाएका छन् । बुधबारको स्थायी समिति बैठकले आगामी निर्वाचनमा गठबन्धन नगर्ने तर जुनसुकै दलसँग तालमेलका लागि ढोका […]

एमाले पोलिटब्युरो बैठक बस्दै

नेकपा (एमाले)को पोलिटब्युरो बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान ११ बजे उक्त बैठक बस्ने एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।  बैठकमा पार्टी...

एमाले पोलिटब्युरो बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज बिहीबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकले चुनावी तयारी तथा आसन्न केन्द्रीय कमिटीको बैठकको लागि एजेण्डा तय गर्नेछ । गत मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले आजका लागि पोलिटब्युरो बैठक बोलाएको थियो । पोलिटब्युरो बैठकले भदौ १० […]

आज एमाले पोलिटब्युरो बैठक बस्दै

काठमाडौँ । आज नेकपा एमालेको पोलिटब्युरो बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ । मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले आजका लागि पोलिटब्युरो बैठक बोलाएको थियो । पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ । केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने एमालेले निर्णय गरिसकेको छ । १२ गते […]

एमाले पोलिटब्युरो बैठक : १७ तस्बिरमा हेरौं

स्थानीय तहको निर्वाचनका उम्मेदवार छनोटको मापदण्ड र पार्टीको घोषणापत्र लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले)को पोलिटब्युरो बैठक सुरु भएको छ । बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा सुरु भएको हो ।बैठकमा समसामयिक राजनीतिक स्थितिको विश्लेषणका साथै स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छलफल हुनेछ । एमालेले आगामी चैत ९ र १० गते बस्ने केन्द्रीय कमिटीको तेस्रो बैठकअघि पोलिटब्युरो बैठक बोलाएको हो ।गत चैत १ गते बसेको एमाले सचिवालय बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी

एमाले पोलिटब्युरो बैठक शुरु (भिडिओसहित)

काठमाडौं, ७ चैत्र । नेकपा (एमाले) को पोलिटब्युरो बैठक सुरु भएको छ । काठमाडौंको बबरमहलस्थित् कार्की ब्यांक्वेटमा सुरु भएको बैठकमा अहिले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । आजको बैठकमा आसन्न स्थानीय तह निर्वाचनको विषयमा छलफल हुनेछ । स्थानीय निर्वाचनसँगै समसायमयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ । चितवनमा सम्पन्न १०औँ महाधिवेशनपछि पहिलोपटक पोलिटब्यूरो बैठक […]

एमाले पोलिटब्युरो बैठक बस्दै

काठमाडौं, चैत ७ । नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज बस्दैछ । अहिले विहान ११ बजेदेखि बबरमहलस्थित कार्की बैंक्वेटमा सुरु हुने बैठकमा स्थानीय तहको निर्वाचनका उम्मेदवार छनोटको मापदण्ड र पार्टीको घोषणापत्र लगायतका विषयमा छलफल हुने जनाईएको छ । एमालेले यहि बुधबार र विहिबार केन्द्रीय कमिटीको तेस्रो बैठक आह्वान गरेको छ । उक्त बैठक बस्नुअघि आज […]

एमाले पोलिटब्युरो बैठक बस्दै, यी हुन् एजेन्डा

स्थानीय तह निर्वाचनको रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल गर्न एमाले पोलिटब्युरो बैठक बस्न लागेको हो ।