काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वका लागि भएको चुनावको मतदान सकिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको मतदानमा करिब ९५ प्रतिशत मत खसेको अनुमान निर्वाचन समितिको छ ।
महासंघको अध्यक्षका लागि रवि सिंह, निकोलस पाण्डे र हुमनाथ कोइरालाले अध्यक्षमा उमेदवारी दिएका छन् । सिंह वर्तमान कार्यसमितिका अध्यक्ष हुन भने पाण्डे...