इन्धन जोगाउन साइकल चलाइने

जनकपुरधाम उपमहानगरले साताको एक दिन शुक्रबार पैदल वा साइकलमा मात्र कार्यालय आउने अभियान सुरु गरेको छ । शुक्रबार नगरप्रमुख मनोजकुमार साह, उपप्रमुख किशोरी साहसहितका जनप्रतिनिधि तथा कर्मचारीले साइकलमा नगर परिक्रमा गरी अभियान थालेका हुन् ।

सम्बन्धित सामग्री

वातावरण दिवसको अवसरमा सांग्रिला डेभलमेन्ट बैंकको साइकल र्‍याली

काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले साइकल र्‍याली आयोजना गरेको छ । शनिबार आयोजित र्‍यालीको मुख्य नारा ‘इन्धन जोगाऔं, पृथ्वी बचाऔं’ रहेको थियो । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्‍यालीको आयोजना गरिएको बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले वातावरण संरक्षणकाबारेमा जानकारी गराउँदै साइकल र्‍यालीको शुभारम्भ गरेका […]

सांग्रिला डेभलपमेण्ट बैंकले साइकल र्‍याली गर्ने

सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर आगामी जेठ २० गते शनिबार डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्‍यालीको आयोजना गर्ने भएको छ । बैंकले गतवर्ष पनि वातावरण दिवसका दिन पहिलो बृहत् साइकल र्‍याली सफलता पूर्वक सम्पन्न गरेको थियो । ‘इन्धन जोगाऔँ, पृथ्वी बचाऔं’ भन्ने मूल नाराका साथ आह्वान गरिएको साइकल र्‍यालीमा बैंकका […]

ठेलागाडा व्यापारमा प्रतिबन्ध नलगाउन आग्रह

राजधानीको वायु प्रदूषण अत्यधिक रहेको र यसका लागि खनिज इन्धन प्रयोग एक कारण रहेको चर्चा गर्दै नेटवर्कले साइकल तथा ठेलागाडाजस्ता वातावरणमैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताएको छ।...

सांग्रिला विकास बैंकको साइकल -याली

विश्व वातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले ‘इन्धन बचाउ पृथ्वी बचाउ’ र ‘साइकल चलाउ इन्धन बचाउ’ जस्ता नाराका साथ साइकल -यालीको आयोजना गरेको छ ।बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले सहभागीलाई इन्धन बचाउन बैंकले चालेका कदमहरुको विषयमा जानकारी दिएसँगै साइकल -यालीको सुरुवात गरिएको थियो ।बैंकको केन्द्रिय कार्यालय बालुवाटारबाट सुरु भएर -याली भाटभटेनी, नक्साल, ज्ञानेश्वर, कृष्ण […]

वातावरण दिवसको अवसरमा साङ्ग्रिला डेभलमेन्ट बैंकद्वारा साइकल र्‍याली

साङ्ग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसका अवसरमा ‘इन्धन बचाऔँ पृथ्वी बचाऔँ’, ‘साइकल चलाऔँ इन्धन बचाऔँ’  जस्ता नाराका साथ साइकल र्‍याली सम्पन्न गरेको छ ।

वातावरण दिवसको अवसरमा सांग्रिला डेभलमेन्ट बैंकको साइकल र्याली

विश्व वातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले “इन्धन बचाउ पृथ्वी बचाउ”, “साइकल चलाउ इन्धन बचाउ” जस्ता नाराका साथ साइकल र्‍याली गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठबाट साइकल र्‍यालीमा सहभागीहरुलाई इन्धन बचाउन सांग्रिला डेभलपमेन्ट बैंकले चालेका कदमहरुको विषयमा सम्वोधन गरे पश्चात साईकल र्‍यालीको शुरुवात गरिएको थियो।बैंकको केन्द्रिय कार्यालय बालुवाटार बाट सुरु भई भाटभटेनी, नक्साल, ज्ञानेश्वर, कृष्ण पाउरोटी, पुतलीसडक, शहीदगेट, माइतीघर, भ

विश्व वातावरण दिवसको अवसरमा सांग्रिला बैंकको साइकल र्‍याली

२२ जेठ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसको अवसरमा राजधानीमा साइकल र्‍याली आयोजना गरेको छ । इन्धन खपत नगर्न र वातावरण जोगाऔं भन्ने नारासहित बैंकले राजधानीका आफ्नो सबै शाखाहरुको सहभागितामा आइतबार उक्त कार्यक्रम आयोजना गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए । पेट्रोलियमको बढ्दो खपत कम गर्न र मानव जीवनको हित गर्ने […]

सांग्रिला बैंकका कर्मचारीलाई साइकल प्रयोगमा जोड

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र यसको बढ्दो खपतले निम्त्याउन सक्ने अवस्थालाई ध्यानमा राखी सांग्रिला डेभलपमेन्ट बैंकले इन्धन खपत कम गर्ने उद्देश्यका साथ केही सकारात्मक कदम अगाडि बढाएको छ।...

वातावरण संरक्षणका लागि नग्न भएर निकालियो साइकल र्‍याली

दक्षिण अफ्रिकाको केप टाउनमा सयौं मानिसले पूर्णनग्न भएर साइकल र्‍याली निकालेका छन् ।  उनीहरूले जीवाष्म इन्धन (पेट्रोल, डीजल) को उपयोगको विरोध गर्न र सुरक्षित रूपमा साइकल चलाउनका लागि प्रोत्साहन गर्न यस्तो र्‍याली आयोजना गरेका हुन् ।  यस्तो किसिमको वर्ल्ड नेकेड बाइक राइड आयोजन गर्न थालिएको १८ वर्ष भएको छ ।  पुरुष र महिला दुवैले शरीरमा एकधरो पनि कपडा नलगाई शहरका सडकमा साइकल चलाएका थिए ।  कुनै लुगा नलगाएपनि कोरोनाबाट बच्न केहीले मास्क भने लगाएका थिए ।  अन्य केहीले चाहि...

आइसीपीको नाका भएर ट्यांकरमै डिजेल तस्करी, तीन जना पक्राउ

वीरगंज : खुल्ला सिमानाको कारण सीमावर्ती क्षेत्रका इन्धन तस्करहरु नेपालको पेट्रोल पम्पबाट सस्तोमा इन्धन खरिद गरी महँगोमा बेच्न भारततर्फ ओसारपसार गरेको घटना सार्वजनिक भएको छ। पहिले साइकल, मोटरसाइकलमा इन्धन तस्करी गरेको पाइन्थ्यो भने अहिले भारततर्फ इन्धन बोक्न जाने ट्यांकरबाटै डिजेलको तस्करी भइरहेको खुलेको हो। गएराति पर्सा प्रहरीले करिब १ हजार…