वातावरण दिवसको अवसरमा सांग्रिला डेभलमेन्ट बैंकको साइकल र्‍याली

काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले साइकल र्‍याली आयोजना गरेको छ । शनिबार आयोजित र्‍यालीको मुख्य नारा ‘इन्धन जोगाऔं, पृथ्वी बचाऔं’ रहेको थियो । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्‍यालीको आयोजना गरिएको बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले वातावरण संरक्षणकाबारेमा जानकारी गराउँदै साइकल र्‍यालीको शुभारम्भ गरेका […]