पेरुले सच्यायो कोरोनाबाट ज्यान गुमाउनेको संख्या, दोब्बरले वृद्धि

पेरुले आफ्नो देशमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या सच्याएको छ ।जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार आँकडा सच्याए सँगै पेरुमा जनसंख्याको आधारमा सबैभन्दा धेरै कोरोना मृत्युदर भएको देश बनेको छ । ३ करोड ३० लाख जनसंख्या भएको देश पेरुले सुरुमा ६९,३४२ जनाको कोरोनाका कारण ज्यान गुमेको बताएको थियो । संसोधनपश्चात् यहाँ मृतकको संख्या १ लाख ८० हजार पुगेको छ । पेरुमा कोरोनाको कारण प्रति एक लाख मानिसमा पाँच सयभन्दा बढीको मृत्यु भएको छ ।प्रधानमन्त्री भायोलेटा बर्मुडेजले पेरुभियन र अन्तरराष्

सम्बन्धित सामग्री

अमेरिकामा कोरोनाबाट सङ्क्रमण र मृत्युदर वृद्धि

यहाँको यस सम्बन्धी निकाय सेन्टर्स् फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले सो कुरा बताएको छ। उक्त निकायका अनुसार यहाँ पछिल्लो हप्तामा दिन प्रतिदिन कोभिड-१९ का संक्रमित बढ्दै गएको देखिएको छ।

कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै, २४ घण्टामा ३९३८ जनामा संक्रमण पुष्टि

पछिल्लो समय कोरोनाभाइरस संक्रमित बढेसँगै मृतकको संख्यामा पनि वृद्धि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ३७ जनाको मृत्यु भएको छ।  यसअघि बुधबार ३५ र मंगलबार २४ जनाको कोरोनाबाट मृत्यु भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर संक्रमित भने ३९३८ जना थपिएका छन् । १८ हजार ४०८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो ।  यस्तै सोही अवधिमा २०१२ जना निको भएका छन् भने हाल निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।यससँगै देशभर कोरोना संक्रमि

अमेरिकामा पुनः बढ्यो कोरोनापछि अस्पताल भर्ना हुने दर

एजेन्सी। अमेरिकामा कोभिड–१९ बाट बुधबार २४ घण्टाको अवधिमा कोभिड–१९ सङ्क्रमण भई अस्पताल भर्ना हुनेमा वृद्धि भएको छ। न्यूयोर्क टाइम्सका अनुसार सो अवधिमा ४९ प्रतिशतले वृद्धि भएको हो भने ४१ हजार ३१० व्यक्ति सङ्क्रमित भएका छन्। त्यसैगरी यो समयमा कोरोनाबाट २४९ जनाको मृत्यु भएको छ। विगत दुई हप्तामा कोरोनाबाट सङ्क्रमित हुने औषत दरमा १७१ प्रतिशतले वृद्धि भएको बताइएको छ।

नेपालमा पछिल्लो साता कोरोनाबाट मृत्यु हुनेको संख्या २० प्रतिशतले वृद्धि

काठमाडौं।कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा मृत्यु हुनेको संख्या २० प्रतिशतले बढेको छ।वल्डोमिटर्सका अनुसार पछिल्लो साता नेपालमा संक्रमित ८ प्रतिशत र मृत्यु हुनेको संख्या २० प्रतिशतले वृद्धि भएको छ।यो साता कोरोनाबाट १८२ जनाको मृत्यु भएको छ।अघिल्लो साता यो संख्या १५२ थियो।पछिल्लो साता नेपालमा ११ हजार ६१२ जनामा कोरोना पुष्टि भएको छ भने अघिल्लो साता १० हजार ७७२ जनामा भएको थियो।

पेरुले सच्यायो कोरोनाबाट ज्यान गुमाउनेको संख्या, दोब्बरले वृद्धि

एजेन्सी / पेरुले आफ्नो देशमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या सच्याएको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार आँकडा सच्याए सँगै पेरुमा जनसंख्याको आधारमा सबैभन्दा धेरै कोरोना मृत्युदर भएको देश बनेको छ । ३ करोड ३० लाख जनसंख्या भएको देश पेरुले सुरुमा ६९,३४२ जनाको कोरोनाका कारण ज्यान गुमेको बताएको थियो । संसोधनपश्चात् यहाँ मृतकको संख्या १... The post पेरुले सच्यायो कोरोनाबाट ज्यान गुमाउनेको संख्या, दोब्बरले वृद्धि appeared first on Purbeli News.

भारतको निर्यात व्यापारमा ८० प्रतिशत वृद्धि

एजेन्सी। भारतको निर्यात व्यापार निरन्तर वृद्धि हुँदै आएको छ। २०२१ को मे महिनाको पहिलो सातामा गत वर्षको यसै अवधिको तुलनामा ८० प्रतिशत निर्यात बढेको हो। अब भारतको निर्यात ७.०४ अर्ब डलर पुगेको छ। २०२० को यही अवधिमा निर्यात ३.९१ अर्ब डलरबराबरको रहेको थियो। कोरोनाबाट आक्रान्त भारतले निर्यातमा कायम राखेको वृद्धिको सर्वत्र प्रशंसा गरिएको छ।

भारतको निर्यात व्यापारमा ८० प्रतिशत वृद्धि

एजेन्सी। भारतको निर्यात व्यापार निरन्तर वृद्धि हुँदै आएको छ। २०२१ को मे महिनाको पहिलो सातामा गत वर्षको यसै अवधिको तुलनामा ८० प्रतिशत निर्यात बढेको हो। अब भारतको निर्यात ७.०४ अर्ब डलर पुगेको छ। २०२० को यही अवधिमा निर्यात ३.९१ अर्ब डलरबराबरको रहेको थियो। कोरोनाबाट आक्रान्त भारतले निर्यातमा कायम राखेको वृद्धिको सर्वत्र प्रशंसा गरिएको छ।

भारतको महाराष्ट्रमा प्रत्येक तीन मिनेटमा कोरोनाबाट एक जनाको मृत्यु

मुम्बई । भारतमा कोरोना संक्रमण तीव्र दरमा वृद्धि हुँदै गइरहेको छ । कोरोनाबाट सर्वाधिक प्रभावित बनेको महाराष्ट्रमा प्रत्येक घण्टा दुई हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रमा प्रत्येक तीन मिनेटमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भइरहेको छ ।आइतबार महाराष्ट्रमा कोरोनाभाइरसको ६८ हजार ६३१ नयाँ बिरामी फेला परेका छन् । हालसम्म महाराष्ट्रमा कोरोनाको कुल ३८ लाख ३९ हजार ३३८ मामिला देखा परेका छन् । आइतबार महाराष्ट्रमा कोरोनाका कारण ५०३ जनाको मृत्यु भए