प्रदेश १ को मुटुको रुपमा रहेको विराटनगरको साख कसरी जोगाउने : सांसद संग्रौला

औद्योगिक करिडोरको रुपमा परिचित विराटनगरका उद्योगीहरु विशेष गरी सरकारले ल्याएको पछिल्लो कर नीतिका कारण सुनसरी मोरङ्ग करिडोरका धेरै उद्योगहरु बन्द हुने अवस्थामा पुगेको उहाँको भनाइ छ ।