सर्वोच्च अदालतको फुल कोर्ट बैठक बस्दै

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आह्वानमा शुक्रवार सर्वोच्च अदालतको फुल कोर्ट बैठक बस्दैछ । केही प्रशासनिक निर्णय गर्न भन्दै फुलकोर्ट बोलाइएको सर्वोच्च प्रशासन स्रोतले जानकारी दिएको छ ।प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाको सुनुवाईका लागि संवैधानिक इजलास गठनमा विबाद देखिएपछि सर्वोच्चको फुलकोर्ट बस्न लागेको हो । यसअघि मंगलव...

सम्बन्धित सामग्री

सर्वोच्चमा गोलाप्रथाबाट पेशी तोक्न बाटो खुल्यो

सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्न बाटो खुलेको छ । सोमबार नेपाल राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएसँगै गोलाप्रथाबाट पेशी तोक्ने बाटो खुलेको हो । यद्यपि, यसलाई औपचारिकता दिन सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठकले निर्णय गर्नुपर्ने छ ।गत बिहीबार बसेको सर्वोच्चको फुल कोर्ट बैठकले गोलाप्रथाबाट पेशी तोक्न नियमावली संशोधन गरेको थियो […]

प्रधानन्यायाधीश राणाले बोलाए सर्वोच्चको ‘फुल कोर्ट’

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन् ।  सर्वोच्च अदालत स्रोतले दिएको जानकारीअनुसार शुक्रबार फुल कोर्ट बोलाएका हुन् । विविध विषयमा छलफल गर्नका लागि फुल कोर्ट बोलाइएको स्रोतले जानकारी दिएको छ । यसमा संवैधानिक इजलास गठनमा देखिएको विवादका सम्बन्धमा पनि छलफल हुन सक्ने ती अधिकारी...