सर्वोच्चमा गोलाप्रथाबाट पेशी तोक्न बाटो खुल्यो

सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्न बाटो खुलेको छ । सोमबार नेपाल राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएसँगै गोलाप्रथाबाट पेशी तोक्ने बाटो खुलेको हो । यद्यपि, यसलाई औपचारिकता दिन सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठकले निर्णय गर्नुपर्ने छ ।गत बिहीबार बसेको सर्वोच्चको फुल कोर्ट बैठकले गोलाप्रथाबाट पेशी तोक्न नियमावली संशोधन गरेको थियो […]