श्रीलंकाकाे भ्रमणमा रहेकाे नेपाली क्रिकेट टाेलीले अाज पहिलाे अभ्यास खेल खेल्दै

एसिया कप छनौट क्रिकेट प्रतियोगिताको तयारीका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज त्यहाँको स्थानीय क्लबसँग पहिलो अभ्यास खेल खेल्दैछ । नेपालले आज श्रीलंकाको प्रिमियर लिग क्लब आर्मी क्रिकेट टिमसँग पानागोडा मैदानमा अभ्यास खेल खेल्नेछ । खेल नेपाली समयअनुसार बिहान पौने १० बजेदेखि सुरु हुनेछ । खेल ...

सम्बन्धित सामग्री

विश्वकप छनोट : नेपालले भोलि युएईसँग अभ्यास खेल खेल्दै

काठमाडौँ- जिम्बाब्वेमा हुने आईसीसी क्रिकेट विश्वकप छनोट खेल्न लागेको नेपाली क्रिकेट टिमले आफ्नो पहिलो अभ्यास खेलमा भोलि युनाइटेड अरब इमिरेट्स (युएई) सँग खेल्दैछ । नेपाल र यूएईबीचको खेल जिम्बावेको ओल्ड हरारियन स्पोर्ट्स क्लबमा नेपाली समय अनुसार दिउँसो १२:४५ बजेबाट सुरु हुनेछ । नेपालले विश्वकप छनोटअघि २ अभ्यास खेल खेल्दैछ ।...

नेपाली क्रिकेट टीमले आज स्कटल्यान्डसँग अभ्यास खेल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमले आज आफ्नो पहिलो अभ्यास खेल स्कटल्यान्डसँग खेल्दैछ। विश्वकप  छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको  नेपालले पहिलो अभ्यास खेल स्कटल्यान्डसँग खेल्न लागेको हो । सो खेल मध्यान्ह दक्षिण अफ्रिकामा १:१५ बजेबाट सुरु हुनेछ । यसअघि घरेलु मैदानमा स्कटल्यान्डलाई हराएको नेपालले दक्षिण अफ्रिकामा पुनः अभ्यास खेल खेल्न लागेको हो । […]

ओन्टारियोसँग टी-२० अभ्यास खेल खेल्दै नेपाल

विश्वकप लिग २ को तयारीका लागि क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आइतबार (आज) ओन्टारियोसँग टी-२० अभ्यास खेल खेल्दै छ। साँझ ७:४५ मा किङ सिटीस्थित मेपल लिफ मैदानमा प्रतिस्पर्धा हुनेछ।यसअघि आफ्नो पहिलो अभ्यासअन्तर्गत भएको एकदिवसीय खेलमा भने नेपालले ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।जितका बाबजुत एकदिवसीयमा खुलेर ब्याटिङ गर्न नसकेको नेपाली टोली आफ्नो ब्याटिङलाई पुनः लयमा ल्याउने प्रयासमा हुनेछ। टी-२० भएकाले स्वभाविक रूपमा ब्याटिङ लाइनअपमा विस्फोटक ब्याटर

नेपालगञ्जमा पूर्वराजा वीरेन्द्रको सालिक राख्न खोज्दा झडप

काठमाडौं।तत्काल वाम एकता सम्भव नभएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको भनाई।तारा एयर दुर्घटनामा परि मृत्यु हुनेको शव आफन्तलाई बुझाइएको छ।नेपालगञ्जमा पूर्वराजा वीरेन्द्रको सालिक राख्न खोज्दा झडप हुन पुगेको छ।चितवनबाट १९७ तोला चाँदीसहित १ युवक पक्राउ परेका छन् र नेपाली क्रिकेट टोलीले आज अमेरिकामा पहिलो अभ्यास खेल खेल्दै छ।

नेपाली टोलीले आज अमेरिकामा पहिलो अभ्यास खेल खेल्दै

काठमाडौँ – नेपाली क्रिकेट टोलीले नेपाली अल स्टार्ससँग पहिलो अभ्यास खेल खेल्दै छ । ह्युस्टनको टेक्ससस्थित प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा नेपाली समय अनुसार बिहीबार राति सवा ९ बजे अल–स्टार्स र राष्ट्रिय टोलीबीचको खेल सुरु हुनेछ । आईसीसी सीडब्लूसी लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजमा सहभागी हुन नेपाली टोली अमेरिका पुगेको हो । सिरिजअगाडि नेपाली टोलीले […]

नेपालले श्रीलंका नेभीसँग आज दोस्रो खेल खेल्दै

काठमाडौं : श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आज दोस्रो अभ्यास खेल खेल्दैछ। पहिलो अभ्यास खेलमा श्रीलंका नेभीलाई ठूलो रन अन्तरले पराजित गर्न सफल नेपाली टिमले दोस्रो अभ्यास खेल पनि नेभीविरुद्ध नै खेल्न लागेको हो।हिजो भएको ५० ओभरको पहिलो अभ्यास खेलमा नेपालले नेभीलाई १११ रनले पराजित गरेको थियो। नेपालले दिएको २१५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका नेभी २८ दशमलब ५ ओभरमा अलआउट हुँदै १०३ रनमा सीमित भयो।श्रीलंका नेभीका लागि एम मधुशंकाले सर्वाधिक ३९ रनको योगदान गरे। नेपालका लागि कप्तान सन्दीप ल

पहिलो अभ्यास खेल खेल्दै नेपाल

इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–२० सिरिजका लागी बेलायतमा रहेको नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ। नेपालले आज इंग्ल्यान्डको स्थानीय क्लब ह्यामसायर हग्ससँग पहिलो अभ्यास खेल खेल्दै छ। खेल नेपाली समय अनुसार साँझ करिव ५ बजेबाट सुरु हुनेछ। ५० ओभरको खेल साउथह्याम्पटनस्थित व्हिली टाउन रोडमा हुनेछ । य...