कर्मचारी भ्रष्ट छन्, अनि हामी सेवाग्राही नि !

हामी भन्छौं कि, ‘यो देशमा केही राम्रो छैन ।’ त्यो गलत हो । यहाँको सार्वजनिक सेवा (ब्युरोक्रेसी) खत्तम नै भइसक्यो भन्ने लाग्छ भने पनि हामी गलत छौं । सरकारले उपलब्ध गराएको शुद्ध तलब र सामान्य …