जनकपुरधाम : २०४७ सालको संविधान लागू गर्न माग गर्दै नेपाल राष्ट्रवादी नागरिक समाजले आइतवार जनकपुरधाममा मोटरसाइकल र्यालीसहित विरोध प्रदर्शन गरेको छ। उनीहरुले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने माग समेत गरेका छन्।
विरोध प्रदर्शनमा सहभागीहरुले संघीयता खारेज गर्न माग गर्दै ‘एमसीसी पास गर्न पाइँदैन्, नेपाललाई गुलाम बनाउन पाइँदैन’ भन्दै नारावाजी पनि गरेका थिए।…