एमसीसी प्रकरण चर्कियोः देउवा प्रचण्ड र माधब नेपाल वालुवाटारमा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । एमसीसीसम्बन्धी विषय पेचिलो भइरहेका बेला देउवालाई भेट्न प्रचण्ड र नेपाल प्रधानमन्त्रीनिवास बालुवाटार ...

सम्बन्धित सामग्री

समाजवादी मोर्चा बनाउन छलफल भइरहेको छ : माधब नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालले समाजवादमा प्रतिबद्ध पार्टीहरुका बीचमा मोर्चा बनाउने तयारी भइरहेको बताएका छन्। शुक्रबार समाजवादी प्रेस संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा...

विचार मिल्नेसँग एकता हुन्छ : माधब नेपाल

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सरकारमा आलोपालोको विषय आइरहने बताएका छन् । पार्र्टीको प्रशिक्षण कार्यक्रममा सुर्खेत आएका माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकार चलाउने भन्ने विषयमा...

सत्तागठबन्धन पवित्र उद्देश्यबाट निर्देशित : माधब नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरुले पवित्र उद्देश्यबाट निर्देशित भएर गठबन्धन गरेको बताएका छन्। आइतबार धनगढीमा आयोजित सत्तागठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका...

१८ करोड बक्यौता नतिरी भागेको एयर एसियालाई उडान अनुमति दिन ‘माधब नेपाल’ सक्रिय

मलेसियाको एयर एसियाले नेपाललाई विभिन्न शीर्षकमा १८ करोड बक्यौता तिर्न बाँकी छ । काठमाडौँ विमानस्थलमा एयरबसको वाइडबडी ए–३०० जहाजमार्फत हरेक दिन १ उडान गर्दै आएको एयर एसिया ३ वर्ष अघि सम्पर्क बिहिन भएको थियो ।नेपाल पर्यटन बोर्डलाई ७ करोड, त्रिभुवन विमानस्थल र अन्य शुल्क गरी ११ करोड रुपैयाँ तिर्न बाँकी रहेको एयर एसियाले ‘बहिनी कम्पनी’ (सिस्टर कम्पनी) एयर एसिया थाईमार्फत पुनः काठमाडौँमा उडान गर्न लविङ गरिरहेको पाईएको हो ।माधब नेपालको ‘पावर’ लगाउँदैनेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) स्रोतले बन्द रहेको मलेसिया रोजगारी नेपालीहरुका लागि क्रमशः खुल्दै आएकाले एयर एसियाले उडान गर्न चाहेको पुष्टि गरेको छ । तर, क्यानका प्रवक्ता जगन्नाथ निरौला भने यसबारे आफूलाई जानकारी नभएको भन्दै पन्छिए । तर, क्यान स्रोतले भने पुनः उडान गर्न चाहे तिर्न बाँकी रहेको बक्यौता तिरेर आवश्यक प्रक्रिया पूरा गर्न एयर एसियालाई भनिएको बताएको छ ।एयर एसियाले एयर एसिया थाईबाट नेपालमा उडान गर्ने गरी जनरल सेल्स एजेन्ट नै नियुक्त गरिसकेको स्रोतले पुष्टि गरेको छ । यसअघि एयर एसिया हुँदाका जनरल सेल्स एजेन्ट हटाएर विशाल ग्रुपलाई नियुक्त गरेको छ । विशाल ग्रुपका अधिकारीले पर्यटनमन्त्री प्रेम आलेलाई नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधब नेपालले निर्देशन दिए बक्यौता पनि तिर्न नपर्ने र नयाँ उडान पनि पाईने भन्दै लविङ गरिरहेका छन् । एयर एसियाले तिर्न बाँकी दायित्व एयर एसिया थाईले तिर्न नपर्ने व्यवस्था गरिदिन र तत्काल उडान अनुमति दिलाईदिन विशाल ग्रुपका प्रतिनिधिहरुले मन्त्री आलेलाई भन्दा पनि अध्यक्ष माधब नेपाललाई भेट्ने गरेका छन् ।६ महिना अघिबाटै मलेसिया रोजगारी नेपाली श्रमिकका लागि खुल्ने तयारी हुनासाथ नै एयर एसियाले पुनः उडानको इच्छा देखाएको थियो । तर, नागरिक उड्डयन प्राधिकरणले १८ करोड बक्यौता नतिरेसम्म उडान अनुमति नदिने अडान लिएपछि उसले विशाल ग्रुपलाई जनरल सेल्स एजेन्ट बनाएर शक्ति केन्द्रमार्फत लविङ गरेको हो ।एयर एसिया थाई एयर एसियाले लगानी गरेर खोलेको बहिनी कम्पनी हो । ३ वर्ष अघि रकम नतिरी उड्न लागेको थाहा पाएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रशासनले एयर एसियाको जहाज नेपालबाट जान रोकेको पनि थियो । तर, मलेसियन दूतावासको मध्यस्थतामा उक्त जहाजलाई मलेसिया जान दिईएको थियो । तर, अहिलेसम्म बक्यौता उठ्न सकेको छैन ।उल्टै, माधब नेपाल लगायतका नेताहरुको ‘पावर’ लगाएर पुनः अर्को नामबाट काठमाडौँमा उडान गर्न लविङ गरिरहेको भेटिएको हो ।

आफनै बोलिले विवादमा तानिए माधब नेपाल

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफनै बोलिका कारण विवादमा परेका छन् । अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जोडेर नेपाली सेनाको सम्वन्ध र गतिविधिका विषयमा प्रश्न उठाएपछि विवाद ...

सागर रिजालको नेतृत्वमा नेकपा एसको जापान कमिटि गठन

भर्खरै गठन भएको माधब नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको जापान कमिटि गठन भएको छ । यस अघि पहिले एमाले सम्बद्ध ब्यक्ति द्वारा सागर रिजालको नेतृत्वमा समाजबादीको संगठन बिस्तार गरेको अध्यक्ष रिजालले बताए । प्रवासी नेपाली मञ्च जापानका पूर्व अध्यक्ष कृष्ण खड्का र पोलिटब्युरो सदस्य तथा प्रवास ईञ्चार्ज श्रीप्रसाद शाहको प्रमुख आतिथ्यतामा पैतिस सदस्यीय प्रवासी …

युवा संघद्वारा डेल्टा भेरियन्ट विरुद्ध जनचेतना कार्यक्रम

नेकपा एमाले माधब नेपाल निकट युवासंघ नेपाल वागमती प्रदेश कमिटीको आयोजनामा कोभिड १९ को डेल्टा भेरियन्ट विरुद्ध जनचेतना कार्यक्रम सम्पन्न भएको छ।

युवा संघद्वारा डेल्टा भेरियन्ट विरुद्ध जनचेतना कार्यक्रम

नेकपा एमाले माधब नेपाल निकट युवासंघ नेपाल वागमती प्रदेश कमिटीको आयोजनामा कोभिड १९ को डेल्टा भेरियन्ट विरुद्ध जनचेतना कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौंका जनताको मायाले डोर्‍याएपछि आएँः माधब नेपाल

१६ कात्तिक, काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई काठमाडौंका जनताको मायाले डोर्‍याएपछि आफू रौतहटबाट काठमाडौं आएको बताएका छन् । काठमाडौं क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गर्दै एमाले नेता नेपालले रौतहटको माया उतिकै भएपनि काठमाडौं-२ का जनताको मायाले तानेपछि यहाँबाट उम्मेदवारी दर्ता गरेको बताए । अहिले एउटै निर्वाचन क्षेत्रबाट चुनाव लड्नु …