तनहुँमा बढ्दै डेङगु सङ्क्रमण

तनहुँ- तनहुँमा डेङगुको सङ्क्रमण बढ्दै गएको छ । डेङगुका बिरामीको सङ्ख्या बढ्दै जाँदा सदरमुकामस्थित दमौली अस्पतालमा बिरामी राख्न शय्याको अभाव हुन थालेको छ । शनिबार मात्रै एघार जनामा डेङगु पोजेटिभ देखिएको दमौली अस्पतालले जनाएको छ । अन्य दिनको तुलनामा यो बढी हो । हालसम्म एक सयको हाराहारीमा मानिस डेङगु सङ्क्रमणबाट प्रभावित भएका छन् । उन्नाइस […]

सम्बन्धित सामग्री

तनहुँमा डेङ्गु संक्रमितको सङ्ख्या सात हजार नाघ्याे - NepaliPatra

तनहुँ । जाडोसँगै डेङगु हराउनु पर्नेमा तनहुँमा अझै सङ्क्रमण रोकिएको छैन। डेङ्गु देखा पर्नेक्रम जारी हुनसक्ने भएकोले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन्। तनहुँमा डेङ्गु संक्रमितको सङ्ख्या सात हजार नाघेको छ। तनहुँको दश पालिकामा शनिबारसम्ममा सात हजार १६६ जनालाई डेङ्गुको सङ्क्रमण भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार पालिकामध्ये सबैभन्दा बढी […]

जाडोमा पनि रोकिएन डेङ्गु सङ्क्रमण

जाडो सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेङगु हराउनु पर्नेमा तनहुँमा अझै सङ्क्रमण रोकिएको छैन। अझै केही दिन डेङ्गु देखा पर्नेक्रम जारी हुनसक्ने भएकोले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन्।

दुई जनामा डेङगु सङ्क्रमण

पर्वत– पर्वतमा दुई जनामा डेङ्गु रोगको सङ्क्रमण फेला परेको छ । उपचारका लागि जिल्ला अस्पताल आएका दुई जनामा डेङ्गुको सङ्क्रमण रहेको पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार स्वास्थ्यमा समस्या आएपछि परीक्षणका लागि आएकामध्ये दुई जनामा डेङ्गुको सङ्क्रमण रहेको बुधबार पुष्टि भएको हो । उनीहरू दुवै जना कुश्मा नगरपालिकाका बिरामी रहेको अस्पतालले […]