५ मंसिर, काठमाडौं । प्रसारण लाइनको ठेक्का रद्द भएर एमसीसी परियोजना संकटमा फस्दा समेत मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए) सञ्चालक समिति (बोर्ड) बैठक बस्न सकेको छैन । २ महिनादेखि अर्थसचिव अध्यक्ष रहेको एमसीएको बोर्ड बैठक नबस्दा एमसीसीको प्रसारण लाइन परियोजनाको निर्माणका लागि पुनः टेन्डर आह्वान गर्ने विषय अन्योलमा परेको छ । ठेक्का रद्द गरेपछि छिटो […]