युरोपका अधिकांश देशमा अत्याधिक गर्मी, डढेलो नियन्त्रण हुन सकेन

युरोपियन राष्ट्रहरुमा डढेलोसँगै अत्याधिक गर्मी हुँदा जनजीवन प्रभावित भएको छ। सोमवार युरोपियन राष्ट्रहरुमा अत्याधिक गर्मी हुँदा मंगलवार पनि पूर्वी युरोपियन राष्ट्रहरुको तापक्रमणमा उच्च बिन्दुमा पुगेको र ‘हिट वेभ’ उत्तरतर्फ सरेको बीबीसीले उल्लेख गरेको छ। तापक्रम बढेसँगै फ्रान्स र बेलायतमा ‘हिट वार्निङ’ दिइएको छ। त्यहाँको तापक्रमण हालसम्मकै बढी हुन सक्ने भन्दै…

सम्बन्धित सामग्री

डढेलोका कारण नाक्चुङ बस्ती जोखिममा,  हेलिकोप्टरले पनि आगो नियन्त्रणमा लिन सकेन

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलोका कारण बस्ती जोखिममा परेको छ । आइतबार रातिदेखि लागेको डढेलो नियन्त्रण बाहिर हुँदा सोही गाउँपालिका वडा नं २ को नाक्चुङबस्ती जोखिममा परेको वडाध्यक्ष आङ्फुर्वा शेर्पाले जानकारी दिए ।डढेलोका कारण नाक्चुङका १३ घरपरिवार जोखिममा परेका वडाध्यक्ष शेर्पाले बताए । तीव्र बेगको हावाका कारण स्थानीयवासीले आगोलाई नियन्त्रणमा लिन कठिन भएपछि सोमबारदेखि हेलिकोप्टरको प्रयोग गरिएको छ । अग्निनियन्त्रक सिम्रीक एयरको हेलिकोप

पानी परेपछि प्रदूषण घट्यो, ठूलो पानी नपरेकाले छ्याङ्गै खुल्न सकेन

काठमाण्डौ - काठमाण्डौसहित देशका विभिन्न ठाउँमा हिजोदेखि परेको पानीले प्रदूषण केही घटेको छ । हिजो अस्तिको तुलनामा वायु प्रदूषण कम भएको छ । वर्षाले वायुमण्डलमा धेरै दिनदेखि थुप्रिएको घातक प्रदूषण घटाउन सहयोग पुगेको मौसमविद्ले बताएका छन् । पानी पर्ने प्रणाली विकाससँगै हावासमेत चलेकाले प्रदूषण घटेको मौसमविद्को भनाइ छ । आजदेखि मौसम केही सफा भए पनि पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । भोलिदेखि पानी पार्ने प्रणाली कमजोर हुने र डढेलो नियन्त्रण नभएसम्म वायु प्रदूषण कायम...

वातावरणीय कानूनले डढेलो नियन्त्रणमा आउन सकेन : ट्रम्प

‘खराब वातावरणीय कानून’ का कारण क्यालिफोर्नियाको डढेलोलाई नियन्त्रणमा ल्याउन समस्या भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन् । राष्ट्रपति ट्रम्पले डढेलो नियन्त्रणका लागि उचित ढंगले पानीको प्रयोग गर्न कानूनले रोकेकाले डढेलो नियन्त्रण गर्न समस्या भएको बताएका छन्  । राष्ट्रपति ट्रम्पले ट्वीटरमा ले...